नेपालले एमसीसीलार्इ ९ विकेटले हरायो
१३ साउन । बेलायतको लर्ड्स क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब (एमसिसी)लाई नौ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई एमसीसीले ६ ओभरको खेलमा चार...
View Articleलियोनल मेस्सी रोमा आउने भए टोट्टी विमानस्थलमा नै लिन जाने
काठमाडौँ, १४ साउन । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड क्लब छोड्लान् भनेर कमैले सोचेका थिए । उनले सबैलाई आश्चर्य चकित पार्दै इटालीयन युभेन्ट्स गए । मिडिया रिपोर्टका अनुसार उता लियोनल...
View Articleरोनाल्डोले रियल छोड्नुको असली कारण यस्तो
काठमाडौँ, १४ साउन । क्रिस्टियानो रोनाल्डोले एक्कासी रियल मड्रिड छाड्ने निर्णय किन लिए ? यसबारै थोरै व्यक्तिले मात्रै टिप्पणी गरेका छन् । धेरैले यसलाई करछलीको संज्ञा दिएका छन् । तर, पूर्व स्टार खेलाडी...
View Articleपोग्वाले किन लगाए अर्जेन्टिनाको जर्सी ?
काठमाडौँ, १४ साउन । विश्वकप विजेता फ्रान्स तथा इंलिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोउल पोग्वा यतिखेर बिदा मनाइ रहेका छन् । फ्रान्सलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका उनी अमेरिकामा...
View Articleरोनाल्डो सामान्य खेलाडी, मेस्सी उत्कृष्ट खेलाडीः प्रशिक्षक साइमन
काठमाडौँ, १४ साउन । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो साइमनले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनल मेस्सी जहिले पनि आफ्नो पहिलो रोजाइमा पर्ने खेलाडी भएको बताएका छन् । उनले भनेका छन्, ‘बार्सिलोनामा...
View Articleडिस्कोमा जाने बिमल घर्तीसहित पाँच खेलाडी कारवाहीमा
काठमाडौं, १४ साउन । एसियाडको तयारीका लागि बन्दसत्रमा रहेका बेला खेलाडीहरु डिस्कोमा गएर मदिरा सेवन गरी होहल्ला गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही अघि बढाएको छ। बिमल घर्तीमगरसहित ५ जना...
View Articleराष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी
कुमार चौलागाई /काठमाडौँ, १४ साउन । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय...
View Articleविश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’ बारे नेमारले दिए यस्तो प्रतिक्रया
रियो दि जेनेरियो, ब्राजिल, १३ साउन । ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी...
View Articleएट्लेटिको मड्रिडविरुद्ध पिएसजीको कठिन जित
काठमाडौँ, १५ साउन । गएराति भएको अन्तराष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा पिएसजीले एट्लेटिको मड्रिडलाई ३-२ गोलले पराजित गरेको छ । पिएसजीका लागि क्रिस्टोफरले खेलको ३१ औ मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो...
View Articleरियल मड्रिड सबैभन्दा धेरै खर्च गर्ने क्लब, बार्सिलोना दोस्रो स्थानमा
काठमाडौँ, १५ साउन । स्पेनमा सबैभन्दा धेरै खर्च गर्ने क्लब रियल मड्रिड बनेको छ । दोस्रो नम्बरमा बार्सिलोना रहेको छ । मिडिया रिपोर्टका अनुसार सिजन २०१७१८ को सिजनमा सबैभन्दा धेरै खर्च गर्ने क्लबमा रियल...
View Articleसबैभन्दा लोकप्रिय खेलाडी लुका मोड्रिच, मेस्सी तेस्रो स्थानमा
काठमाडौँ, १५ साउन । हालसालै गरिएको एक सर्वेका अनुसार स्टार खेलाडीहरु मेस्सी र रोनाल्डोलाई पछि पर्दै स्पेनिस रियल मड्रिड तथा क्रोएसियाका कप्तानसमेत रहेका लुका मोड्रिक सर्वाधिक लोकप्रिय खेलाडी रहेको...
View Articleनेयमारले गल्ती स्वीकारे !
काठमाडौँ, १५ साउन । रसिया सम्पन्न विश्वकपमा नौटंकीको सम्पुर्ण हर्कत पार गरेका ब्राजिलका स्टार खेलाडी नेयमारले अन्ततः आफ्नो गल्ती स्वीकार गरेका छन् । यसै साताबाट ब्राजिलका अधिकांश टेलिभिजन च्यानलहरूमा...
View Articleयस सिजन लिभरपुलले उपाधि जित्नेछः क्लप
काठमाडौँ, १५ साउन । लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले यसपटक लिभरपुलले उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन् । उनी आएपछि लिभरपुल तीनपटकसम्म फाइनलमा पुग्न सफल भएको थियो । युरोपा लिग, एफए कप तथा...
View Articleउपराष्ट्रपति कप फुटबल : उपाधिका लागि आज एपिएफ र आर्मी भिड्ने
काठमाडौ, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सातदोबाटोस्थित अखिल...
View Articleप्रशिक्षक मोउरिन्होबारे केही रोचक कुराहरु
काठमाडौँ, १७ साउन । मोउरिन्होले चारवटा देशका क्लबमा प्रशिक्षक भएर काम गरे । उनले प्रत्येक क्लबलाई सफलता दिलाउने काम गरे । पोर्चुगल, इटाली, स्पेन र इंग्ल्याण्डका प्रतिष्ठित क्लबमा उनले काम गरे ।...
View Article९० मिलियन डलर सम्पत्तिकी मालिक्नी मारिया सारापोभा
काठमाडौँ, १७ साउन । मारिया सन् १९८७ को १९ अप्रिलमा जन्मिएकी हुन् । मारिया सारापोभालाई स्भेन ग्रोइनेभेल्डले प्रशिक्षण दिएका हुन् । चार वर्षको उमेरबाटै टेनिस खेल्न थालेकी मारियाले ६ वर्षको हुँदा मस्को...
View Articleअब बार्सिलोनाको कप्तान लियोनल मेस्सी
काठमाडौँ, १८ साउन । आन्द्रेज यसअघिका कप्तान इनियष्टा जापनिज क्लबमा आबद्ध भएसँगै बार्सिलोना कप्तानबिहिन भएको थियो । बार्सिलोनाले प्रि–सिजन सके लगत्तै नयाँ कप्तान चुन्ने भएको छ । हाल प्रि–सिजनको लागि...
View Articleभिडाललाई अनुबन्ध गर्ने तयारीमा बार्सिलोना
काठमाडौँ, १८ साउन । चिली तथा बार्यन म्युनिखका चर्चीत खेलाडी अर्टुरो भिडाललाई बार्सिलोनाले किन्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ । म्यालकम, आर्थर जस्ता खेलाडीहरु किनेको बार्सिलोना भिडाललाई समेत...
View Articleनेयमार क्लबमा फर्किए लगत्तै प्रि सिजन टुरमा गए
काठमाडौँ, १८ साउन । विश्वकपमा ब्राजिलको खेलले चर्चा नपाएपनि नेयमार भने खुबै चर्चामा रहे । अब भने उनी फ्रेन्च लिगको तयारीमा जुट्न थालेका छन् । विश्वकपपछि पाएको बिदा सकाएर उनी फ्रेन्च क्लब पिएसजीको प्रि...
View Articleलुका मोड्रिचलाई किन्न चाहने क्लबले कति रकम तिर्नुपर्ने ?
काठमाडौँ, १८ साउन । इटालियन क्लब इन्टर मिलानले रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिचलाई अनुबन्ध गर्न लबिङ गरिरहेको छ । तर, रियलले यसबारे आफ्नो प्रतिक्रिया दिएको थिएन । अब भने रियलका प्रमुख...
View Article