Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोले रियल छोड्नुको असली कारण यस्तो

$
0
0

काठमाडौँ, १४ साउन । क्रिस्टियानो रोनाल्डोले एक्कासी रियल मड्रिड छाड्ने निर्णय किन लिए ? यसबारै थोरै व्यक्तिले मात्रै टिप्पणी गरेका छन् । धेरैले यसलाई करछलीको संज्ञा दिएका छन् ।

तर, पूर्व स्टार खेलाडी पेड्राग मियाटोभिचले क्लबका अध्यक्ष फ्लोरेटिनो परेजसँग खटपट भएको कारण क्रिस्टियानो रोनाल्डोले क्लब छाडेको बताएका छन् ।

१०० मिलियन यूरोमा रोनाल्डो इटालियन क्लब युभेन्टस् गए थिए ।

उनका अनुसार लामो समयदेखि उनीहरुबीच खटपट चलेको थियो ।

मिडिया रिपोर्टका अनुसार यो सबै निर्णय लामो समयदेखिको रहेको उनीहरुको विवादका कारण हो र अहिले रोनाल्डोले क्लब छोडेपटि टुंगिएको छ ।

The post रोनाल्डोले रियल छोड्नुको असली कारण यस्तो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles