Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

रोमाले अनुबन्ध गर्न ठिक्क पारेको खेलाडी बार्सिलोनाले ‘हाइज्याक’गरेपछि…

काठमाडौँ, ९ साउन । बार्सिलोनाले ब्राजिलका स्टार खेलाडी माल्कोमलाई ३६.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । फ्रेन्च क्लब बोर्डुअक्सबाट खेल्दै आइरहेका विंगर माल्कोमलाई बार्सिलोनाले क्लबमा भित्र्याएको हो ।...

View Article


फिफाले सार्वजनिक गरेको उत्कृष्ट प्रशिक्षकको सुचीमा को को परे

काठमाडौँ, ९ साउन । फिफाले उत्कृष्ट प्रशिक्षकको सुची समेत सार्वजनिक गरेको छ । विश्वकप विजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले फिफा वर्ष प्रशिक्षकको उपाधि जित्ने अनुमान गरिएको छ । फिफाले सार्वजनिक...

View Article


लिभरपुलका गोलरक्षक एलिसनले गल्ती गर्नेछन्ः रब्बी फोलर

काठमाडौँ, ९ साउन । पुर्व लिभरपुलका स्टाइकर रब्बी फोलरले पछिल्लो समय लिभरपुलले अनुबन्ध गरेको खेलाडीहरुका कारण आफु निकै खुसी भएको बताएका छन् । उनले भनेका छन्, ‘लिभरपुलले उत्कृष्ट खेलाडीहरु अनुबन्ध गरेको...

View Article

रोनाल्डोबारे रोचक कुराहरु

काठमाडौँ, ९ साउन । हालै इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका रोनाल्डोबारे रोचक कुराहरु धेरै छन् । सन् २००९ मा रियल मड्रिडले १३१ मिलियन डलर मा तिर्दै रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गरेको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

ब्रिजटाउन, बारबाडोस । निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा...

View Article


Image may be NSFW.
Clik here to view.

प्रतिबन्धित स्टीभ यो टोलीसँग करारमा गर्दैछन् कमब्याक

एजेन्सी, ९ साउन । बल टेम्परिङको विवादमा एक वर्षका लागि प्रतिबन्ध झेलिरहेका अष्ट्रेलियाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान स्टीभ स्मिथ अब केरेबियन प्रिमियर लीगमा खेल्दैछन् । उनले केरेबियन प्रिमियर...

View Article

बार्यन म्युनिखविरुद्ध युभेन्ट्सको सहज जित

काठमाडौँ, १० साउन । बिहिबार बिहान भएको अन्तराष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा बार्यन म्युनिखलाई इटालीयन जायन्ट युभेन्ट्सले २-० गोलले पराजित गरेको छ । प्रि सिजन टुरमा रहेको युभेन्ट्सले सानदार खेल...

View Article

लिभरपुलले सानदार कमव्याक गर्दै म्यान सिटीलाई हरायो

काठमाडौँ, १० साउन । बिहिबार बिहान भएको मैत्रीपुर्ण खेलमा म्यानचेस्टर सिटीलाई लिभरपुलले २-१ गोलले पराजित गरेको छ । प्रि सिजन टुरमा रहेका यी क्लबहरुबीचको खेल निकै रोमाञ्चक रह्यो । खेलको ५७ औ मिनेटमा...

View Article


बेनेफिकाले डोर्टमण्डविरुद्ध सानदार कमव्याक गरेपछि…

काठमाडौँ, १० साउन । प्रि सिजन टुरमा रहेको बोरुसिया डोर्टमण्डले बेनेफिकासँग २-२ गोलको बराबरी खेल खेलेपछि पेनाल्टी सुटआउटमा बेनेफिकाले बोरुसियालाई ४-३ गोलले पराजित गर्न सफल भयो । मैत्रीपुर्ण खेलमा इंलिस...

View Article


बेलोन डिओर दाबेदार खेलाडीमध्ये लियोनल मेस्सीको सम्भावना बलियो

काठमाडौँ, १० साउन । हालै बेलोन डिओर दाबेदार खेलाडीहरुको सुची फिफाले सार्वजनिक गरेको थियो । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी ‘हु...

View Article

रसियामा सम्पन्न विश्वकपमा पाभार्डको गोल ‘उत्कृष्ट गोल’घोषित

काठमाडौँ, १० साउन । कोलम्बियाका जुवान क्विनटेरो र क्रोएसियाका लुका मोड्रिचको गोललाई पछि पार्दै विश्वकप विजेता फ्रान्सका खेलाडी पाभार्डको गोल उत्कृष्ट चुनिएको छ । फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये...

View Article

आर्सनल एट्लेटिको मड्रिडसँग पराजित

काठमाडौँ, ११ साउन । गएराति भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा एट्लेटिको मड्रिडले आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । खेलमा अग्रता एट्लेटिकोले बनाएको थियो । उसका लागि लुसियानो डारियोले गोल...

View Article

सन् २०२२ को विश्वकपसम्म ब्राजिल टिटेको भरमा

काठमाडौँ, ११ साउन । मिडिया रिपोर्टका अनुसार सन् २०२२ सम्म ब्राजिलको टोली सम्हाल्ने जिम्मा ब्राजिलियन प्रशिक्षक टिटेले नै पाएका छन् । बुधबार राति ब्राजिल फुटबल कन्फेडरेशनसंग प्रशिक्षक टिटेले सम्झौतामा...

View Article


Image may be NSFW.
Clik here to view.

यस्तो छ यस सिजनको बार्सिलोनाको ला लिगको खेल तालिका

काठमाडौँ, ११ साउन । अगस्ट १९ देखि स्पेनिस लिग सुरु हुँदैछ । यस सिजनका लागि बार्सिलोना बलियो तयारी गरिरहेको छ । गएको सिजन कोपा डेल र ला लिगा उपाधि जितेको बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिग जित्ने...

View Article

बार्सिलोनाले यारी मिनालाई बेच्ने

काठमाडौँ, ११ साउन । बार्सिलोनाले अन्ततः स्टार डिफेण्डर यारी मिनालाई बेच्ने भएको छ । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले यारी मिनालाई २७ मिलियन पाउण्डमा इभर्टनलाई बेच्न लागेको हो । बार्सिलोना आएपछि...

View Article


Image may be NSFW.
Clik here to view.

पिएसजीविरुद्ध आर्सनलले गोलको वर्षात् गरेपछि…

काठमाडौँ, १३ साउन । गएराति भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलले पिएसजीविरुद्ध गोलको वर्षात् गरेको छ । सानदार खेल प्रर्दशन गरेको आसर्नलले पिएसजीलाई ५-१ गोलले पराजित गरेको हो । खेलको १३ आँै...

View Article

Image may be NSFW.
Clik here to view.

इन्टर मिलानविरुद्ध चेल्सीको कठिन जित

काठमाडौँ, १३ साउन । गएराति भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा चेल्सीले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारत समयको खेल एकएक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौँ, १३ साउन । आज बिहान भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ४-१ गोले पराजित भएको छ । मिसिगनमा भएको खेलमा लिभरपुलले साइडो मानेको गोलमार्फत अग्रता लिएको थियो । तर,...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीले सानदार कमव्याक गर्दा बार्यन म्युनिख पराजित

काठमाडौँ, १३ साउन । आइतबार बिहान भएको अन्तराष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टर सिटीले सानदार कमव्याक गर्दै बार्यन म्युनिखलाई ३-२ गोलले पराजित गरेको छ । बार्यनले दुई गोलको अग्रता जोगाउन नसक्दा म्यान...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सीले माग गरेको हाजार्डको मुल्य सुनेर रियल आश्चर्यचकित

काठमाडौँ, १३ साउन । पिएसजीका स्टार खेलाडीहरु काइलिएन एमबाप्पे र नेयमारले आउन चासो नदेखाएपछि हाजार्डलाई अनुबन्ध गर्न खोजको रियल मड्रिडलाई चेल्सीले ठुलै झट्का दिएको छ । हाजार्डलाई रियलमा अनुबन्ध गर्न...

View Article
Browsing all 7991 articles
Browse latest View live