Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलले सानदार कमव्याक गर्दै म्यान सिटीलाई हरायो

$
0
0

काठमाडौँ, १० साउन । बिहिबार बिहान भएको मैत्रीपुर्ण खेलमा म्यानचेस्टर सिटीलाई लिभरपुलले २-१ गोलले पराजित गरेको छ । प्रि सिजन टुरमा रहेका यी क्लबहरुबीचको खेल निकै रोमाञ्चक रह्यो ।

खेलको ५७ औ मिनेटमा लिओरो सानेले गोल गर्दै म्यान सिटीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६३ औ मिनेटमा मोहमम्द सलाहले बराबरी गोल फर्काए । लिभरपुलका लागि सालाहले सानदार खेल प्रदर्शन गरेका थिए । केही सुनौला मौका पाएको लिभरपुलका लागि साइडो मानेले गोल गर्न सकेनन् ।

तर, खेलको ९२ औ मिनेटमा लिभरपुलले पेनाल्टी पायो । मानेले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई जित दिलाए । केही दिन अगाडि भएको खेलमा लिभरपुल र म्यानसिटी बोरुसिया डोर्टमण्डसँग पराजित भएका थिए ।

The post लिभरपुलले सानदार कमव्याक गर्दै म्यान सिटीलाई हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles