Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्यन म्युनिखविरुद्ध युभेन्ट्सको सहज जित

$
0
0

काठमाडौँ, १० साउन । बिहिबार बिहान भएको अन्तराष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा बार्यन म्युनिखलाई इटालीयन जायन्ट युभेन्ट्सले २-० गोलले पराजित गरेको छ ।

प्रि सिजन टुरमा रहेको युभेन्ट्सले सानदार खेल प्रदर्शनगरेको हो ।

युभेन्ट्सका लागि खेलको ३२ औ मिनेटमा एन्द्रीया फाबिलीले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै उनले नै खेलको ४२ औ मिनेटमा दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा बार्यनले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो तर गोल गर्न भने सकेन ।

The post बार्यन म्युनिखविरुद्ध युभेन्ट्सको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles