Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

१८ वर्षीय ब्राजिलियन् भिनिससलाई रियलले ३५ मिलियन पाउण्डमा भित्र्यायो

एजेन्सी, ५ साउन । ब्राजिलका १८ वर्षिय फरवार्ड भिनिसस जुनियर स्पेनिस क्लब रियल मड्रिड भित्रिएका छन् । ब्राजिलियन क्लब फ्लामेन्गोबाट भिनिससलाई ३५ मिलियन पाउण्डमा ६ वर्षका लागि क्लबमा भित्र्याएको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

जेल जानबाट बचे रोनाल्डो

एजेन्सी, ५ साउन । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको आरोप स्वीकारेका छन् । यसअघि उनले कर छलीको आरोप अस्वीकार गर्दै आएका थिए । रोनाल्डोले आरोप स्वीकारेसँगै उनले २ वर्ष जेल सजाय र...

View Article


Image may be NSFW.
Clik here to view.

खेल हारे पनि श्रीमतीको मन जित्दै मेसी, नाइट क्लबमा भेटिए

म्याड्रिड, ५ साउन । रसिया विश्वकपमा देशको लागि अपेक्षित प्रदर्शन गर्न नसके पनि अर्जेन्टिनी स्टार लियोनेल मेसीको चर्चा सेलाएको छैन । धेरैजसो खेलाडीहरु आ–आफ्ना क्लबमा नियमित प्रशिक्षणमा लागे पनि मेसी...

View Article

Image may be NSFW.
Clik here to view.

पिएसजीविरुद्ध बार्यन म्युनिखको सानदार जित

काठमाडौँ, ६ साउन । गए राति भएको मैत्रीपुर्ण खेलमा बार्यन म्युनिखले सानदार कमव्याक गर्दै पिएसजीलाई ३-१ गोलले पराजित गरेको छ । प्रि सिजन मैत्रीपुर्ण खेलमा पिएसजीका लागि विइले खेलको ३१ औ मिनेटमा गोल...

View Article

Image may be NSFW.
Clik here to view.

‘अब मैले मेस्सीविरुद्ध खेल्नुपर्ने छैन’

काठमाडौँ, ६ साउन । पछिल्लो समय नयाँ खेलाडीहरु अनुबन्ध गर्न बार्सिलोना व्यस्त रहेको छ । यसै सिजन बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गरेको फ्रान्सका डिफेन्डर क्लिमेन्ट लेंगलेटले अब आफूले लियोनल...

View Article


Image may be NSFW.
Clik here to view.

पोग्वालाई सुटुक्क अनुबन्ध गर्ने तयारीमा बार्सिलोना !

काठमाडौँ, ६ साउन । विश्वकप विजेता पोउल पोग्वालाई बार्सिलोनाले सुटुक्क किन्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ । गएको सिजन पोउल पोग्वा र म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होसँग सम्बन्ध...

View Article

Image may be NSFW.
Clik here to view.

‘चेल्सीलाई हजार्डको आवश्यकता छ’

काठमाडौँ, ६ साउन । चेल्सीमा पछिल्लो पटक धेरै समस्या भएको देखिएको छ । असन्तुलित खेलका कारण गएको सिजन चेल्सीले पाँचौ स्थानमा चित्त बुझाएको थियो । यस सिजन केही उत्कृष्ट खेलाडीले क्लब छोड्न चाहेको खबर...

View Article

Image may be NSFW.
Clik here to view.

रोनाल्डोले होटलका कर्मचारीहरुलाई दिए २० हजार युरो टिप्स

काठमाडौँ, ६ साउन । विश्वकै स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो बिदा मनाइरहेका छन् । हालै प्रकाशित एक समाचार अनुसार एक ग्रिक होटलका कर्मचारीहरुलाई रोनाल्डोले २२ हजार युरो टिप्स दिएका छन् । दानी...

View Article


Image may be NSFW.
Clik here to view.

डोर्टमण्डले सानदार कमव्याक गदै लिभरपुललाई हरायो

काठमाडौँ, ७ साउन । गएराति भएको अन्तराष्ट्रिय क्लब मैत्रीपुर्ण खेलमा बोरुसिया डोर्टमण्डले सानदार कमव्याक गर्दै लिभरपुललाई ३-१ गोलले पराजित गरेको छ । खेलको २५ औ मिनेटमा लिभरपुलका लागि भिर्जिल भ्यान...

View Article


Image may be NSFW.
Clik here to view.

यो तस्बिरका कारण मेसुट ओजिल विवादमा तानिए

काठमाडौँ, ७ साउन । टर्कीका राष्ट्रपति रिसिप इर्दोगानसँगको तस्बिर बाहिर आएपछि जर्मनीका स्टार खेलाडी मेसुट ओजिल विवादमा तानिएका छन् । यसै विवादका कारण उनले प्रतिक्रिया दिदै भनेका छन्, ‘म अब जर्मनीबाट...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सीलाई हजार्डभन्दा पनि विलियनको खाँचो

काठमाडौँ, ७ साउन । वेस्टह्यामका स्टाइकर डिन ओस्टीनले चेल्सीलाई इडिन हजार्डभन्दा पनि विलियनको खाँचो रहेको बताएका छन् । दुवै खेलाडीलाई बार्सिलोनाले किन्ने तयारी गरेको हल्ला चलिरहँदा उनले यस्तो...

View Article

Image may be NSFW.
Clik here to view.

आरोपै आरोपहरुले घेरिएपछि ओजिलले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ, ७ साउन । जर्मनीका स्टार खेलाडी मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । उनको यो निर्णयले धेरै फ्यानहरुलाई आश्चर्य चकित पारेको छ । उनीमाथि अनादर र नस्लबादको आरोप लागेपछि...

View Article

Image may be NSFW.
Clik here to view.

जब रोनाल्डोले शिक्षकलाई कुर्चीले हाने…

काठमाडौँ, ७ साउन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्म सन् १९८५ फ्रेबअरी ५ मा भएको हो । उनले फुटबल जगतमा धेरै रेकर्डहरु बनाउन सफल भएका छन् । उनीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । उनको...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली क्रिकेट टोलीको दोस्रो अभ्यास खेल आज

काठमाडौं, ७ साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।...

View Article

यी दुई खेलाडी बेच्ने तयारीमा लिभरपुल

काठमाडौँ, ८ साउन । लिभरपुलले पछिल्ला केही दिनमा स्टार खेलाडीहरु अनुबन्ध गर्यो । तर, क्लबमा रहेका केही खेलाडीहरुलाई भने यस सिजन खेल्ने मौका नपाउने भएपछि क्लब छोड्न लागेको बताइएको छ । गोलरक्षक सिमोन...

View Article


मेस्सीबारे केही रोचक कुराहरु

काठमाडोँ, ८ साउन । सायद कमैलाई थाहा छ लियोनल मेस्सीको मिडल नेम पनि रहेको छ । विश्वकै सर्वोत्कृष्ट खेलाडीको मिडल नेम ‘एन्ड्रिस’ हो । यो नाम उनलाई उनको पिताले दिएका हुन् । यो नाम दिनुमा परिवारका...

View Article

एन्ड्री रियल मड्रिडमा अनुबन्धित

काठमाडोँ, ८ साउन । गएको सिजन एकजना खेलाडी अनुबन्ध नगरेको रियल मड्रिडले यस सिजन टोली बलियो बनाउन ठुलै लगानी गरिरहेको छ । त्यस्तै क्रिस्टियानो रोनाल्डोले समेत रियल छोडेपछि रियल स्टार खेलाडीहरुको खोजीमा...

View Article


एमबाप्पेको नजरमा बेलोन डिओर जित्न सक्ने सम्भावित खेलाडीहरु

काठमाडोँ, ८ साउन । विश्वकप विजेता काइलिएन एमबाप्पेले यस वर्षको बेलोन डि ओरका जित्न सक्ने सम्भावित खेलाडीहरुको नाम लिएका छन् । केही दिन अघि रियल नजाने घोषणा गरेका उनी यस वर्षका बेलोन डि ओर जित्नसक्ने एक...

View Article

कान्टेलाई पिएसजी ल्याउन एमबाप्पेले गरेका थिए पहल

एजेन्सी, ८ साउन । विश्वकप विजेता काइलिएन एमबाप्पेले चेल्सीका स्टार मिडफिल्डर एन्गोलो कान्टेलाई पिएसजी आउन आग्रह गरेको बताएका छन् । उनले भनेका छन्, ‘विश्वकपमा कान्टेलाई पिएसजीबारे बताएको थिए ।’...

View Article

फिफाले सार्वजनिक गर्‍यो बेलोन डिओर दाबेदार खेलाडीको सुची, नेयमार परेनन्

काठमाडौँ, ९ साउन । फिफाले प्रकाशित गरेका उत्कृष्ट खेलाडीको सूचीमा अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी परेका छन् । गत सिजन बार्सिलोनालाई दुई महत्वपूर्ण उपाधि ला लिगा, र कोपा डेल रे जिताएका मेस्सीले ला...

View Article
Browsing all 7991 articles
Browse latest View live