Quantcast
Viewing all articles
Browse latest Browse all 7991

पिएसजीविरुद्ध बार्यन म्युनिखको सानदार जित

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, ६ साउन । गए राति भएको मैत्रीपुर्ण खेलमा बार्यन म्युनिखले सानदार कमव्याक गर्दै पिएसजीलाई ३-१ गोलले पराजित गरेको छ ।

प्रि सिजन मैत्रीपुर्ण खेलमा पिएसजीका लागि विइले खेलको ३१ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, त्यसपछि खेलमा बार्यनले सानदार कमव्याक गरेको थियो । बार्यनका लागि जाभी मार्टिनेजले ६० औ मिनेटमा बराबरी गोल फर्काए ।

खेलको ६८ औ मिनेटमा बार्यनका लागि रेनाटोले गोल गरे ।

जिर्कजिले खेलको ७८ औ मिनेटमा गोल गर्दै बार्यनका लागि जित सुनिश्चित गरे ।

डेब्यु खेलमा उत्रिएका बुफोनले तीन गोल खाएका छन् । बुफोन यसै सिजन युभेन्ट्सबाट पिएसजी आएका थिए ।

The post पिएसजीविरुद्ध बार्यन म्युनिखको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles