एजेन्सी, ८ साउन । विश्वकप विजेता काइलिएन एमबाप्पेले चेल्सीका स्टार मिडफिल्डर एन्गोलो कान्टेलाई पिएसजी आउन आग्रह गरेको बताएका छन् । उनले भनेका छन्, ‘विश्वकपमा कान्टेलाई पिएसजीबारे बताएको थिए ।’
कान्टेसँग दुई इंलिस क्लबसँग खेलेको अनुभव रहेको छ । उनले चेल्सी आउनुपुर्व लेइसेस्टरको अनुभव रहेका थिए ।
उनलाई पिएसजीका प्रमुख नसिर अल खिलाफीले समेत सोधेको एमबाप्पेले बताएका छन् ।
पिएसजी प्रमुख पनि कान्टेलाई क्लबमा ल्याउन चाहन्छन् ।
The post कान्टेलाई पिएसजी ल्याउन एमबाप्पेले गरेका थिए पहल appeared first on Sajha Post.