Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सबैभन्दा लोकप्रिय खेलाडी लुका मोड्रिच, मेस्सी तेस्रो स्थानमा

$
0
0

काठमाडौँ, १५ साउन । हालसालै गरिएको एक सर्वेका अनुसार स्टार खेलाडीहरु मेस्सी र रोनाल्डोलाई पछि पर्दै स्पेनिस रियल मड्रिड तथा क्रोएसियाका कप्तानसमेत रहेका लुका मोड्रिक सर्वाधिक लोकप्रिय खेलाडी रहेको देखाएको छ ।

विश्वकपमा क्रोएसियालाई फाइनलमा पुर्याउन मूख्य भुमिका खेलेका उनलाई बेलोन डिओरको दाबेदारका रुपमा हेरिएको छ ।

करिब ३० हजार समर्थकमा गरिएको सर्वेक्षणमा क्रोएसियाका कप्तान मोड्रिक सबैभन्दा अगाडि छन् ।

सर्वे अनुसार मोड्रिकले ४६.७८ प्रतिशत मत पाए।

रोनाल्डोः १७.५९

मेस्सीः १४.४१

ग्रीजम्यानः १२.८,

भारानः ३.६५,

केलियन एमबप्पेः २.८३,

मोहमद सलाहः ०.८

इडेन हाजार्डः ०.७४,

डि ब्रोयनेः ०.२९

ह्यारी केनः ०.११

The post सबैभन्दा लोकप्रिय खेलाडी लुका मोड्रिच, मेस्सी तेस्रो स्थानमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles