Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेयमारले गल्ती स्वीकारे !

$
0
0

काठमाडौँ, १५ साउन । रसिया सम्पन्न विश्वकपमा नौटंकीको सम्पुर्ण हर्कत पार गरेका ब्राजिलका स्टार खेलाडी नेयमारले अन्ततः आफ्नो गल्ती स्वीकार गरेका छन् ।

यसै साताबाट ब्राजिलका अधिकांश टेलिभिजन च्यानलहरूमा प्रसारित सो विज्ञापनमा नेयमारले आगामी प्रतियोगितामा त्यस्तो व्यवहार नहुनेसमेत बताएका छन् ।

खेलमा विपक्षी खेलाडीसँग सामान्य रूपमा ठोक्किँदासमेत फ्रिकिक र पेनाल्टी अवसरका लागि अनावश्यक रूपमा लडेर नाटक गरेका थिए । नेयमार आफ्नै समर्थकहरूबाटै तीव्र आलोचनामा परेका थिए ।

नेयमारको सोही व्यवहारपछि उनलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा विभिन्न कार्टुन र भिडियोसमेत सार्वजनिक भएका छन् ।

The post नेयमारले गल्ती स्वीकारे ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles