Quantcast
Viewing all articles
Browse latest Browse all 7991

नेपालले एमसीसीलार्इ ९ विकेटले हरायो

Image may be NSFW.
Clik here to view.

१३ साउन । बेलायतको लर्ड्स क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब (एमसिसी)लाई नौ विकेटले हराएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनाएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार साहले नौ रनको योगदान दिए ।

The post नेपालले एमसीसीलार्इ ९ विकेटले हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles