Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोना छोड्दै यारी मिना इभर्टनमा अनुबन्ध

$
0
0

काठमाडौँ, २५ साउन । बार्सिलोनाले अन्ततः स्टार डिफेण्डर यारी मिनालाई बेचेको छ । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले यारी मिनालाई ३२ मिलियन पाउण्डमा इभर्टनलाई बेचेको हो ।

बार्सिलोना आएपछि खेल्ने अवसर निकै कम पाएपछि उनले पनि बार्सिलोना छोड्न चाहेका थिए ।

तर, बार्सिलोनाले उनलाई पुन क्लबमा अनुबन्ध गर्ने बूँदा समेत राखि इभर्टनलाई बेचेको हो ।

कोलम्बियाबाट विश्वकप सानदार खेल प्रदर्शन गरेका उनलाई इभर्टनले लामो समयदेखि चासो देखाइ राखेको थियो ।

उनी लिभरपुल पनि आउने हल्ला चलिरहेको थियो तर इभर्टनले बाजी मार्न सफल भएको छ ।

२३ वर्षिय यारी मिनाले अब प्रिमियर लिगको अनुभव संगाल्नेछन् ।

The post बार्सिलोना छोड्दै यारी मिना इभर्टनमा अनुबन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles