Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पिएसजीको सहज जित

$
0
0

काठमाडौँ, २८ साउन । फ्रेन्च लिग वानमा पिएसजीले कायनलाई ३-० गोलले पराजित गरेको छ ।

सिजन पहिलो खेलमा कायनमाथि पिएसजीले सानदार जित निकालेको हो । पिएसजीका लागि पहिलो गोल खेलको ९ औ मिनेटमा नेयमारले गरेका थिए । खेलको ३५ औ मिनेटमा राबियोटले दोस्रो गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पिएसजीविरुद्ध कायन खेलमा फर्कन सकेन ।

खेलको ८९ औ मिनेटमा टिमोटीले पिएसजीका लागि तेस्रो गोल गरे । यो जितसँगै पिएसजीले महत्वपुर्ण तीन अंक बटुल्न सफल भएको छ ।

The post पिएसजीको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles