Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो

$
0
0

काठमाडौँ, ३ भदौ । भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ ।

पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ ।

पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढेन सकेन । नागरिकमा खबर छ ।

The post पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles