Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

ला लिगाः बार्सिलोनाको सानदार जित, लियोनल मेस्सीले गरे दुई गोल

काठमाडौँ, ३ भदौ । यस सिजनको स्पेनिस ला लिगा सुरु भइसकेको छ । बार्सिलोनाले आफ्नो पहिलो खेलमा डेपोटिपो एलाभेसलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा...

View Article


Image may be NSFW.
Clik here to view.

पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो

काठमाडौँ, ३ भदौ । भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगमा आर्सनल लगातार पराजित

काठमाडौँ, ३ भदौ । प्रिमियर लिगमा चेल्सीले आर्सनलविरुद्ध कठिन जित निकालेको छ । पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको आर्सनलले दोस्रो खेलमा पनि चेल्सीसँग ३-२ गोलले पराजित भएको हो । चेल्सीको घरेलु...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्सको कठिन जित, रोनाल्डोले गोल गर्न सकेनन्

काठमाडौँ, ३ भदौ । शनिबारदेखि सुरु भएको सेरिया ‘ए’ मा युभेन्ट्सले सानदार कमव्याक गर्दै चिइभो भेरोनालाई ३-२ गोलले पराजित गरेको छ । खेलमा अग्रता सामि खेद्रियाको गोलमार्फत युभेन्ट्सले बनाएको थियो । तर,...

View Article

Image may be NSFW.
Clik here to view.

ला लिगामा बार्सिलोनाको ६ हजार गोल !

काठमाडौँ, ३ भदौ । बार्सिलोनाले अर्को ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ । सिजनको पहिलो खेलमा नै बार्सिलोनाले रेकर्ड बनाउन सफल भएको हो । बार्सिलोनाले घरेलु लिग ला लिगामा ६ हजार गोल गरेको छ । शनिबार राति...

View Article


Image may be NSFW.
Clik here to view.

नेयमारका लागि जस्तोसुकै मुल्य तिर्न रियल तयार !

काठमाडौँ, ३ भदौ । रियल मड्रिड यतिखेर खेलाडी किन्ने दौडमा धेरै नै पछि परेको फुटबल विश्लेषकहरु बताउँछन् । तर, एक मिडिया रिपोर्टका अनुसार रियलले नयाँ विश्व किर्तिमानी रकमका साथ पिएसजीका स्टार खेलाडी...

View Article

Image may be NSFW.
Clik here to view.

एशियाड : आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो...

View Article

Image may be NSFW.
Clik here to view.

एशियाली खेलकूद : नेपाल क्वार्टर फाइनलमा

काठमाडौँ, ३ भदौ । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल अाइतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को...

View Article


Image may be NSFW.
Clik here to view.

एग्वेरोको ह्याट्रिकसँगै हडर्सफिल्डविरुद्ध म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौँ, ३ भदौ । इङ्लिस प्रिमियर लिगमा विगतमा जस्तै जारी सिजन पनि म्यानचेस्टर सिटीले आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिन सफल भएको छ । घरेलु इत्तिहाद स्टेडियममा भएको प्रिमियर लिगको आफ्नो दोस्रो...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि…

काठमाडौँ, ४ भदौ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले हडल्सफिल्ड टाउनलाई ६-१ गोलले पराजित गरेको छ । सिटीका लागि सर्जियो अगुइरोले हयाट्रक गरे । उनले खेलको २५ औ, ३५ औ र ७५ औ मिनेटमा गोल गरेका...

View Article

Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगको दोस्रो खेलमा नै म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ, ४ भदौ । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ब्रिंटन एण्ड होभ एल्भियनले झट्का दिएको छ । गएराति भएको खेलमा ब्रिंटनसँग म्यानु ३-२ गोलले पराजित भएको हो । यस सिजन प्रिमियर लिगको दाबेदार...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिडको सहज जित

काठमाडौँ, ४ भदौ । स्पेनिस लिग ला लिगामा रियल मड्रिडले गेटाफेलाई २-० गोलले पराजित गर्दै यस सिजनको सुखद सुरुवात गरेकोछ । उसका लागि ड्यानियल कार्भाजलले खेलको २० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।...

View Article

Image may be NSFW.
Clik here to view.

रियललाई अर्को झट्का, हजार्ड पनि चेल्सीमा रहने

काठमाडौँ, ४ भदौ । रियल मड्रिड यतिखेर क्रिस्टियानो रोनाल्डोको अभावपुर्ति गर्न स्टार खेलाडी अनुबन्ध गर्न हरसम्भव प्रयास गरिरहेको छ । बेल्जियम तथा चेल्सीका स्टार खेलाडी इडिन हजार्डले पनि क्लब नछोड्ने...

View Article


Image may be NSFW.
Clik here to view.

अध्यक्ष प्रचण्डद्वारा एसियाडमा सहभागी हुने टेबुल टेनिस टोलीलाई बिदाई

काठमाडौं, ४ भदौ । इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीहरुको टोलीले आज नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल...

View Article

Image may be NSFW.
Clik here to view.

उच्च फर्ममा रहेको लिभरपुललाई क्रिस्टल प्यालेसले रोक्न सकेन

काठमाडौँ, ५ भदौ । गए राति भएको इंलिस प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । यस सिजनको प्रिमियर लिगको दाबेदार मानिएको लिभरपुलले अर्को क्लिनसिट निकाल्न सफल भएको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

एट्लेटिको मड्रिडलाई भ्यालेनसियाले बराबरीमा रोक्यो

काठमाडौँ, ५ भदौ । स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडलाई भ्यालेनसियाले एकएक गोलको बराबरीमा रोक्न सफल भएकोछ । भ्यालेनसियाको घरेलु मैदानमा भएको खेलमा अग्रता भने एट्लेटिकोले बनाएको थियो । उसका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

‘युरोपको उत्कृष्ट खेलाडी’को सुचीमा यी खेलाडीहरुले मेस्सीलाई पछि पारे

काठमाडौँ, ५ भदौ । युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७–१८ को सिजनको उत्कृष्ट खेलाडीको सुचीमा रियल मड्रिड लुका मोड्रिच, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका...

View Article


Image may be NSFW.
Clik here to view.

एसियन गेम्सः चीन १५ स्वर्ण पदकका साथ शिर्ष स्थानमा

काठमाडौँ, ५ भदौ । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले १५ वटा स्वर्ण, १२ रजत तथा ९ काँस्य पदक सहित कूल ३६ पदक जितेको छ । त्यस्तै, जापानले ८ स्वर्ण, ११ रजत तथा ११ काँस्य...

View Article

Image may be NSFW.
Clik here to view.

मायांका र माहिका प्रिक्वाटरफाइनलमा

काठमाडौँ, ५ भदौ । इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालका मायांका राणा र माहिका राणाको जोडी...

View Article

Image may be NSFW.
Clik here to view.

एसियाड : नेपालले १० खेलमा प्रतिस्पर्धा गर्दै अाज

काठमाडौं, ५ भदाै । एसियाली खेलकुदको चौथो दिन आज नेपालले १० खेलमा प्रतिस्पर्धा गर्दैछ । पौडी, उसु, साइक्लिङ्ग लगाएत १० वटा खेलमा नेपाली खेलाडिले आज प्रतिस्पर्धा गर्न लागेका हुन् । १८ औँ एसियन गेम्समा...

View Article
Browsing all 7991 articles
Browse latest View live