Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडको सहज जित

$
0
0

काठमाडौँ, ४ भदौ । स्पेनिस लिग ला लिगामा रियल मड्रिडले गेटाफेलाई २-० गोलले पराजित गर्दै यस सिजनको सुखद सुरुवात गरेकोछ ।

उसका लागि ड्यानियल कार्भाजलले खेलको २० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ५१ औ मिनेटमा ग्यारेथ बेलले गोल गरे । यस सिजन रियलका लागि विशेष महत्व र परिक्षाको समय रहेको फुटबल विश्लेषकहरुले बताएका छन् ।

जिनेदान जिदान र क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि नयाँ रणनीतिका साथ क्लब अगाडि बढेको छ । यो जितसँगै रियलले महत्वपुर्ण तीन अंक जोडेको छ ।

The post रियल मड्रिडको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles