काठमाडौं, २३ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत अहिले नेपाल र बंगलादेश भिडिरहेको छ । जित्नै पर्ने दवावसहित मैदानमा उत्रिएको नेपालले १ गोल गरेको छ ।
खेलको ३५ औं मिनेटमा नेपालका तर्फबाट सुनील बलले गोल गरेसँगै नेपालले अग्रता हासिल गरेको हो । घरेलु टोली बंगालादेशले भने अझैसम्म गोल गर्न सकेको छैन ।
The post नेपाल बंगलादेशसँग १–० ले अगाडि appeared first on Sajha Post.