साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
काठमाडौं, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार...
View Articleसाफ च्याम्पियनसिप फुटबलअन्तर्गत लिम्बूको कप्तानीमा नेपाल मैदानमा
काठमाडौं, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल भूटानको खेल भर्खरै शुरु भएको छ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली आज जीतको खोजीका साथ मैदानमा उत्रिएको हो । नेपालका...
View Articleसाफ च्याम्पियनसिपः भुटानविरुद्ध नेपाल ४–० को अग्रता
बंगलादेश, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज जारी नेपाल र भुटानबीचको खेलमा नेपालले ४–०ले अग्रता कायम गरेको छ । बङ्गबन्धु रङ्गशालामा नेपाली समयानुसार अपराह्न ३ः४५...
View Articleनेपालकाे शानदार जीत, भुटान ४ गाेलले पराजित
काठमाडौं, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । १० खेलाडीमा सीमित भुटानमाथि नेपालले खेल सुरुवाती चरणदेखि नै दवावपूर्ण...
View Articleफ्रान्स र जर्मनीले गोलरहित बराबरी खेले
काठमाडौँ, २२ भदौ । गएराति भएको युइएफए नेशन लिगमा फ्रान्स र जर्मनीले गोलरहित बराबरी खेल खेलेका छन् । सन् २०१८ को विश्वकप विजेता रहेको फ्रान्सले केही सानदार अवसरहरु सिर्जना गरेता पनि गोल भने गर्न सकेन ।...
View Articleआयरल्याण्डविरुद्ध वेल्सले हान्यो चार गोल
काठमाडौँ, २२ भदौ । गएराति भएको युइएफए नेशन लिगमा वेल्सले आयरल्याण्डलाई ४-१ गोलले पराजित गरेको छ । पछिल्लो समय उच्च फर्ममा रहेका वेल्सका खेलाडीलाई आयरल्याण्डका खेलाडीलाई रोक्न सकेनन् । पहिलो हाफमा...
View Articleस्पेनका प्रशिक्षक र बार्सिलोना स्टार जोर्डी अल्भाको बिग्रिएको सम्बन्ध
काठमाडौँ, २२ भदौ । पुर्व बार्सिलोना तथा स्पेनका प्रशिक्षक लुइज इन्रिक्यु र स्टार खेलाडी जोर्डी अल्भाको सम्बन्धले यतिखेर चर्चा पाइराखेको छ । राष्ट्रिय टिमको प्रशिक्षक भएपछि इन्रिक्युले जोर्डी अल्भालाई...
View Articleजेरार्ड पिकेको यस्तो व्यवहारबारे बार्सिलोना समस्यामा
काठमाडौँ, २२ भदौ । मिडिया रिपोर्टका अनुसार जेरार्ड पिकेको पछिल्लो समय प्रकाशित भएको समाचारबारेमा बार्सिलोना चिन्तित बनेको छ । सन् २०२२ सम्म बस्नेगरी क्लबसँग सम्झौता गरेका पिके ड्राइभिङ लाइसेन्समा कुनै...
View Articleक्रिकेट टोली स्वदेश फिर्ता
फाईल फोटो काठमाडौं, २२ भदौ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो ।...
View Articleएक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट, को-को छन् टोलीमा ?
काठमाडौँ, २२ भदौ । भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रबार १५ सदस्यीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त...
View Articleअर्जेन्टिनामा ‘जर्सी नं. १०’बहसः मेसी नहुँदा के गर्ने ?
एजेन्सी, २३ भदौ । अर्जेन्टिनामा मेसीको अनुपस्थितिमा जर्सी नं. १० प्रयोग गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको छ । यो बहस सुरु गरेका हुन् इंग्लिस प्रिमियर लिगमा व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी...
View Articleब्राजिलको स्थायी कप्तानी घोषित भए नेयमार
रियो (एजेन्सी), २३ भदौ । रुस विश्वकपमा दर्शक चिढाउने अभियनका कारण चर्चामा रहेका पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमारको काँधमा नयाँ जिम्मेवारी आएको छ । उनी ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी...
View Articleसाफ च्याम्पियनसीप : बङ्गलादेशविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन
काठमाडौँ, २३ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत आज साँझ हुने बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी...
View Articleनेपाल बंगलादेशसँग १–० ले अगाडि
काठमाडौं, २३ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत अहिले नेपाल र बंगलादेश भिडिरहेको छ । जित्नै पर्ने दवावसहित मैदानमा उत्रिएको नेपालले १ गोल गरेको छ । खेलको ३५ औं मिनेटमा...
View Articleसाफ च्याम्पियनसिपः बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौँ, २४ भदौ । नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय...
View Articleस्पेनले सानदार कमव्याक गर्दै इंग्ल्याण्डलाई हरायो
काठमाडौँ, २४ भदौ । युइएफए नेशन लिगमा स्पेनले इंल्याण्डलाई २-१ गोलले पराजित गरेको छ । खेलमा इंल्याण्डले अग्रता बनाएको थियो । उसका लागि मार्कस रासफोर्डले खेलको ११ औ मिनेटमा गोल गरेका थिए । तर, त्यसपछि...
View Articleआइसल्याण्डविरुद्ध स्वीजरल्याण्डले गोलको वर्षात् गरेपछि…
काठमाडौँ, २४ भदौ । युइएफए नेशन लिगमा स्वीजरल्याण्डले आइसल्याण्डलाई ६-० गोलले पराजित गरेको छ । खेलको १३ औ मिनेटमा स्टेभिन जुभेरले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २३ औ मिनेटमा डेनिस जुभेरले गोल गरे...
View Articleयुएस ओपन टेनिसको उपाधि नाओमी ओसाकाले जितिइन्
काठमाडौँ, २४ भदौ । युएस ओपन टेनिसको उपाधि नाओमी ओसाकाले जितेकी छिन् । उनले सेरेना विलियम्सलाई पराजित गर्दै उपाधि जितेकी हुन् । ओसाका ग्रान्डस्लामा उचाल्ने पहिलो जापानी खेलाडी समेत भएकी छिन् । नाटकिय...
View Articleनेदरल्यान्ड्समाथि विश्वविजेता फ्रान्सको संघर्षपूर्ण जित
पेरिस (एजेन्सी), २५ भदौ । यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राति फ्रान्सले नेदरल्यान्ड्सलाई २-१ ले पराजित गरेको छ । रुस विश्वकप विजेता फ्रान्सले नेदरल्याण्डविरुद्ध संघर्षपूर्ण जित निकालेको हो ।...
View Articleएरिक्सन नायक बन्दा डेनमार्कले वेल्सलाई हरायो
आर्हुस (एजेन्सी), २५ भदौ । यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार डेनमार्कले वेल्सलाई २-० ले पराजित गरेको छ । स्पर्स मिडफिल्डर क्रिस्टियन एरिक्सनले म्यान अफ द म्याच प्रदर्शन गरेपछि डेनमार्कको जित सुनिश्चित...
View Article