Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

मैत्रीपूर्ण खेलमा पेरुविरुद्ध जर्मनी कठिन जित

म्युनिख (एजेन्सी), २५ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुमाथि जर्मनीले २-१ को कठिन जित निकालेको छ । विसरोल रेइन निकार एरिनामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली जर्मनीले खेलमा...

View Article


Image may be NSFW.
Clik here to view.

साफ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने

काठमाडौं, २५ भदौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्ससँगको आफ्नो खेल सुनिश्चित गरेको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

युएस ओपनः जोकोभिचलाई युएस ओपनको उपाधि

न्यूयोर्क, २५ भदौ । नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

क्रिकेट खेल्न नेपाली टोली भारत प्रस्थान

काठमाडौँ, २५ भदौ । एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ टोली नेपाली क्रिकेट टोली आज भारतको लखनउ प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को निमन्त्रणामा हुन लागेको प्रतियोगितामा खेल्न...

View Article

Image may be NSFW.
Clik here to view.

इटालीको खेलमा सुधार देखिएन, पोर्चुगलसँग पनि पराजित

काठमाडौँ, २६ भदौ । गएराति भएको यूइएफए नेशन लिगमा पोर्चुगलले इटालीलाई १-० गोलले पराजित गरेको छ । निकै नै रोमाञ्चक खेलमा इटालीले पहिलो हाफमा पोर्चुगलका राम्रा अवसरहरु विफल पार्न सफल भएको थियो । तर,...

View Article


Image may be NSFW.
Clik here to view.

सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा खेल्ने

काठमाडौँ, २६ भदौ । स्टार क्रिकेट खेलाडी सन्दिप लामिछाने अब अफगानिस्तान प्रिमियर लिग खेल्ने भएका छन् । उनलाई नान्गहर क्लबले अंक्सनमार्फत लिएको हो । नेपालका कप्तान पारश खड्का र सोमपाल कामी भने अक्सनमा...

View Article

Image may be NSFW.
Clik here to view.

दुई गोलको अग्रता जोगाउन नसक्दा स्वीडेन पराजित

काठमाडौँ, २६ भदौ । गएराति भएको यूइएफए नेशन लिगमा टर्कीले सानदार कमव्याक गर्दै स्वीडेनलाई ३-२ गोलले पराजित गरेको छ । स्वीडेनले खेलमा दुई गोलको अग्रता बनाएको थियो तर, अग्रता जोगाउन नसक्दा पराजित हुन...

View Article

Image may be NSFW.
Clik here to view.

डि अलिले राष्ट्रिय टिमबाट नाम फिर्ता लिए

काठमाडौँ, २६ भदौ । टोटनहम र इंग्ल्याण्डका स्टार खेलाडी डि अलिले राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् । मिडिया रिपोर्टका अनुसार उनले चोटका कारण टिमबाट नाम फिर्ता लिएका हुन् । मंगलबार इङ्ल्याण्डले...

View Article


Image may be NSFW.
Clik here to view.

टोटेनह्याम हटस्पर्सका मालिक जोए लेविसको कति छ सम्पत्ति

काठमाडौँ, २६ भदौँ । विश्वमा केही यस्ता धनाढ्यहरु रहेका छन् जो फुटबल खेलको निकै सौखिन रहेका छन् । कतिपय धनाढ्यहरु एउटै देशको मात्र नभइ अन्य राष्ट्रमा पनि फुटबल क्लब किन्ने गरेका छन् । फुटबल क्लबको...

View Article


Image may be NSFW.
Clik here to view.

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

काठमाडौँ, २६ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा...

View Article

Image may be NSFW.
Clik here to view.

आइसल्याण्डविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ, २७ भदौ । गएराति भएको यूइएफए नेशन लिगमा बेल्जियमले आइसल्याण्डलाई ३-० गोलले पराजित गरेको छ । बेल्जियमका लागि खेलको २९ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इडिन हजार्डले अग्रता दिलाएका थिए ।...

View Article

Image may be NSFW.
Clik here to view.

क्रोयसियाविरुद्ध स्पेनले गोलको वर्षात् गरेपछि…

काठमाडौँ, २७ भदौ । विश्वकपको उपविजेता क्रोयसियाले युइएफए नेशन लिगमा स्पेनसँग लजास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा स्पेनले क्रोयसियाविरुद्ध ६ गोल गरेको थियो । उसका लागि खेलको २४ औ मिनेटमा साउल...

View Article

Image may be NSFW.
Clik here to view.

साफ च्याम्पियन्सीपः माल्दिभ्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्ने दाउमा...

काठमाडौँ, २७ भदौ । भुटान र बंगलादेशलाई पराजित गर्दै साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपालले बुधबार (आज) माल्दिभ्स आमनेसामने गर्दैछ । नेपाली समय अनुसार नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु...

View Article


Image may be NSFW.
Clik here to view.

मेस्सी र रोनाल्डोबारे यसो भन्छन् टेभेज

काठमाडौँ, २७ भदौ । अर्जेन्टिनाका स्टार खेलाडी टेभेजले मेस्सी र रोनाल्डोबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनीसँग क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीसँग दुवैसँग खेल खेलेको अनुभव रहेको छ । उनले मेस्सी...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा नेपाली यु–१९ ले पहिलो खेल खेल्दै

काठमाडौँ, २७ भदौ । एक दिवसीय सिरिज खेल्न भारत पुगेको नेपाली यु–१९ क्रिकेट टोलीले बुधबार पहिलो खेल भारतको एनसिए यु–१९ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्ड (बिसिआई)को निमन्त्रणामा नेपाली टोली भारत...

View Article


Image may be NSFW.
Clik here to view.

माल्दिभ्ससँग ३-० शून्यले पराजित हुँदा नेपालको फाइनल पुग्ने सपना अधूरै

काठमाडौँ, २७ भदौ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्प्यिनसिपको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ०–३ ले पराजित भएको छ । पहिलो हाफको खेल सकिँदासम्म नेपाल १–० गोलले पछाडि परेको...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार

लण्डन, २७ भदौ । विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई...

View Article


Image may be NSFW.
Clik here to view.

प्रशिक्षक जिनेदान जिदानलाई प्रतिष्ठित क्लबहरुको अफर

काठमाडौँ, २८ भदौ । रियल मड्रिडलाई लगातार तीनपटक च्यापिम्यन्स लिग जिताउन सफल प्रशिक्षक जिनेदान जिदानलाई प्रतिष्ठित क्लबहरुले अफर गरेको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई म्यानचेस्टर युनाइटेड, पिएसजी र...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

काठमाडौँ, २८ भदौ । बंगलादेशमा जारी साफको १२ औ संस्करणमा माल्दिभ्ससँग पराजित भएको नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । नेपाली टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल...

View Article

Image may be NSFW.
Clik here to view.

उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खला

काठमाडौँ, २८ भदौ । भारतमा जारी उन्नाइस वर्षमुनि यु–१९ को एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त...

View Article
Browsing all 7991 articles
Browse latest View live