Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

$
0
0

काठमाडौँ, २८ भदौ । बंगलादेशमा जारी साफको १२ औ संस्करणमा माल्दिभ्ससँग पराजित भएको नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ ।

नेपाली टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्नेछ ।

सेमिफाईनलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको थियो । समुह चरणका खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा भने गतिलो खेल खेल्न सकेन । समुह चरणमा नेपालले बंगलादेश र भुटानमाथि जित निकालेको थियो ।

The post नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles