Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

सर्जियो बुस्क्वेटबारे यसो भन्छन् यी प्रशिक्षक

काठमाडौँ, २९ भदौ सर्जियो बुस्क्वेट्लाई स्पेनिस राष्ट्रिय टिमका पूर्व प्रशिक्षक भिसेन्ट डेल बोस्क्युले आफूले आलोचनाकाबीच राष्ट्रिय टिममा उतारेको बताएका छन् । सर्जियो बुस्क्वेट्ले बार्सिलोनाबाट डेब्यू...

View Article


Image may be NSFW.
Clik here to view.

अनुसन्धानको घेरामा परेका रुसी मिडफिल्डर डेनिस चेरीशेभले उन्मुक्ति पाए

काठमाडौँ, २९ भदौ । प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) को उल्लङ्घन गरेपछि अनुसन्धानको घेरामा परेका रुसी मिडफिल्डर डेनिस चेरीशेभले उन्मुक्ति पाएका छन् । रसिया विश्वकपमा आयोजक राष्ट्रका खेलाडी डेनिस...

View Article


Image may be NSFW.
Clik here to view.

एन्फाद्वारा सम्झौता रद्द

काठमाडौँ, २९ भदौ । नेपाल फुटबल सङ्घ (एन्फा)ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ । नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालद्वारा भारत ‘ए’ लाई १५७ रनको चुनौती

काठमाडौ्, २९ भदौ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ‘ए’ लाई १५७ रनको चुनौती दिएको छ । लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा टस...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वविजेता गोलकिपर लोरिसलाई जरिवानासहित २० महिना प्रतिबन्ध

लन्डन, ३० भदौ । रुस विश्वकप २०१८ का विजेता फ्रान्सका गोलकिपर हुगो लोरिसलाई बेलायती वेष्टमिनिस्टर अदालतले कडा सजया सुनाएको छ । मादकपदार्थ सेवन गरी सवारी साधन हाँकेको आरोपमा उनलाई २० महिनासम्म गाडी...

View Article


Image may be NSFW.
Clik here to view.

टेभेजको दृष्टिमा यी हुन् मेसी र रोनाल्डोबीचको फरक

एजेन्सी, ३० भदौ । विश्वका चर्चित फुटबल स्टारहरु लियोनल मेसी र क्रिश्चियानो रोनाल्डोको चर्चा सधैं चलिरहन्छ । अझ उनीहरु दुईको तुलनासहित गरिएको चर्चा त्यत्तिकै चलिरहन्छ । यही क्रममा पछिल्लो समय जोडिएका...

View Article

Image may be NSFW.
Clik here to view.

आजबाट एसिया कप क्रिकेट सुरु

काठमाडौं, ३० भदौ । एसिया कप क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुँदैछ । एकदिवसीय फरम्याटको एसिया कपमा एसियाका ६ टेष्ट राष्ट्र र एक एसोसियट राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । एसिया कपको...

View Article

Image may be NSFW.
Clik here to view.

संविधान दिवसका अवसरमा हाफ म्याराथन

काठमाडौँ, ३० भदौ । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले हाफ म्याराथन आयोजना गर्ने भएको छ । संविधान दिवस भव्यरुपमा मनाउने तयारीस्वरुप आउँदो असोज २ गते सो प्रतियोगिता हुने राष्ट्रिय...

View Article


Image may be NSFW.
Clik here to view.

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलार्इ

काठमाडौं, ३० भदौ । ढाकामा जारी साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । यसअघि सात पटकसम्मको विजेता भारतलाई हराउँदै माल्दिभ्सले उक्त उपाधी जित्न सफल भएको हो । । भारतलाई २–१ गोल अन्तरले पराजित...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, ३१ भदौ । गएराति भएको स्पेनिस लिगमा ला लिगामा बार्सिलोनाले रियल सोसिडाडविरुद्ध सानदार कमव्याक गर्दै जित निकाल्न सफल भएको छ । बार्सिलोनाले २-१ गोलको जित निकाल्न सफल भएको हो । रियल सोसिडाडले...

View Article

Image may be NSFW.
Clik here to view.

हार्नबाट जोगियो रियल मड्रिड, अन्य खेलका नतिजा यस्ता छन्

काठमाडौँ, ३१ भदौ । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिड हार्नबाट जोगिएको छ । एथ्लेटिको बिलबाओसँग रियलले एकएक गोलको बराबरी खेल खेलेको छ । खेलमा अग्रता बिलबाओले लिएको थियो । उसका लागि आइकर...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ, ३१ भदौ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फुलहमलाई ३-० गोलले पराजित गरेको छ । खेलको पहिलो मिनेटदेखि नै आक्रामक रहेको सिटीले फुलहमलाई कडा दबाबमा राखेको थियो । सिटीका लागि लिओरो...

View Article

Image may be NSFW.
Clik here to view.

इडिन हजार्डको ह्याट्रिक, चेल्सीको सानदार जित

काठमाडौँ, ३१ भदौ । गएराति भएको प्रिमियर लिगमा चेल्सीले कार्डिफ सिटीलाई ४-१ ले गोलले पराजित गरेको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा इडेन हाजार्डले ह्याट्रिक गरेका थिए । यस्तै एक...

View Article


Image may be NSFW.
Clik here to view.

लयमा फर्कदै म्यानचेस्टर युनाइटेड, वाटफोर्डमाथि सहज जित

काठमाडौँ, ३१ भदौ । इंलिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई २-१ गोलले पराजित गरेको छ । वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा म्यानु १० जना खेलाडीमा सिमित भएको थियो । म्यानुका माटिकले रातो...

View Article

Image may be NSFW.
Clik here to view.

आर्सनलको लगातार तेस्रो जित

काठमाडौँ, ३१ भदौ । इंलिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई लगातार झट्का लागिरहेको छ । हालसम्म एक खेल पनि जित्न नसकेको न्युक्यासलले गएराति आर्सनलविरुद्ध पनि पराजित भएको छ । सुरुवाती दुई खेलमा हार...

View Article


Image may be NSFW.
Clik here to view.

इंलिस प्रिमियर लिगः लिभरपुलको अपराजित यात्रा कायमै

काठमाडौँ, ३१ भदौ । इंलिस प्रिमियर लिगमा लिभरपुलले सानदार खेल प्रदर्शन गरिरहेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई पराजित २-१ गोलले पराजित गरेको छ । यस सिजन ५ खेलमा अपराजित रहेको लिभरपुलका सबै...

View Article

Image may be NSFW.
Clik here to view.

एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित

दुबई, ३१ भदौ । बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ । पहिलो ओभरमै दुई...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती

काठमाडौँ, ३१ भदौ । भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत अाइतबारको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ । एकाना अन्तर्राष्ट्रिय...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाल २५ रनले विजयी

काठमाडौँ, ३१ भदौ । भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । अाइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्सको जितमा रोनाल्डोले गरे दुई गोल

काठमाडौँ, १ असोज । यसै सिजन इटालियन क्लब युभेन्ट्स गएका क्रिस्टियानो रोनाल्डोले चौथो खेलमा गोल गर्न सफल भएका छन् । गएराति भएको खेलमा युभेन्ट्सले सासुलोलाई २-१ गोलले पराजित गरेको हो । युभेन्ट्सका लागि...

View Article
Browsing all 7991 articles
Browse latest View live