रोनाल्डोबिनाको रियल मड्रिड कमजोर: मेस्सी
काठमाडौँ, १९ भदौ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले रोनाल्डोबिनाको रियल मड्रिड कमजोर भएको बताएका छन् । रोनाल्डोको आगमनसँगै युभेन्ट्स च्याम्पियन्स लिगका लागि बलियो प्रतिस्पर्धी भएको उनले बताए...
View Article‘यसपटकको च्याम्पियन्स लिग बार्सिलोनाले जित्ने’
काठमाडौँ, १९ भदौ । स्टार खेलाडी मेस्सीले यस पटकको च्याम्पियन्स लिग जित्ने टोली बार्सिलोनासँग रहेको बताएका छन् । मेस्सीले यस सिजन बार्सिलोनाको स्क्वाड बलियो भएको बताएका हुन् । उनका अनुसार अब...
View Articleरोनाल्डोले स्पेनिस क्लब रियल भालाडोलिड किने
काठमाडौँ, १९ भदौ । पछिल्लो समय ब्राजिलका लिजेण्ड रोनाल्डोले स्पेनिस क्लब किन्ने हल्ला चलिरहेको थियो । अन्तत उनले स्पेनिस क्लव रियल भालाडोलिडकाे सेयर खरिद गरेका छन् । मिडिया रिपोर्टका अनुसार रोनाल्डोले...
View Articleएशियाडमा पदक विजेता प्याराग्लाइडिङ खेलाडीलाई आज सम्मान गरिदैँ
पोखरा, १९ भदौ । इण्डोनेसियामा आयोजित १८ औं एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेको नेपाली प्याराग्लाइडिङ टोलीलाई घरेलु शहर पोखरामा नागरिक अभिनन्दनसहित सम्मान गरिने तयारी गरिएको छ । पश्चिमाञ्चल...
View Articleमहिला भलिबल लिग असोजमा, विदेशी खेलाडीसमेत राख्न पाइने
काठमाडौंँ, १९ भदौ । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन...
View Articleएसिया कप छनोट क्रिकेट : हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, १९ भदौ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित...
View Articleप्याराग्लाइडिङप्रतिको आकर्षण बढ्दै
पोखरा, १९ भदौ । प्याराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा हालै सम्पन्न १८ औंँ...
View Articleसाफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा
कुमार चौलागाई/काठमाडौँ, १९ भदौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित...
View Articleनेपाल हङकङसँग पराजित
काठमाडौं, १९ भदौ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको...
View Articleसाफ च्याम्पियनसिपः पाकिस्तानसँग नेपाल पराजित
काठमाडौं, १९ भदौ । साफ च्याम्पियनसिपको आज भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमै नेपालले हार व्यहोर्नु परेको हो । खेलको ३७औं मिनेटमा...
View Articleडिडियर ड्रोग्वा चेल्सी फर्किए, पाए यस्तो जिम्मेवारी
काठमाडौँ, २० भदौ । मुख्य प्रयोजक कम्पनीको एम्बास्डरको रुपमा स्टार खेलाडी डिडियर ड्रोग्बा पुरानो क्लब चेल्सी फर्किएका छन् । सन् २००४ मा चेल्सीमा आवद्ध भएपछि उनले क्लबलाई महत्वपुर्ण उपाधि जिताउन अहम...
View Articleमेस्सी जर्मनीमा !
काठमाडौँ, २० भदौ । सिजनको पहिलो अन्तर्राष्ट्रिय ब्रेक चलिरहेको बेला लियोनल मेस्सी भने स्पोर्टस् ब्राण्ड एडिडासको कार्यक्रममा सहभागी हुन जर्मन गएका छन् । हुएस्काविरुद्ध सानदार खेल प्रदर्शन गरेका लियोनल...
View Articleरियल मड्रिडका प्रशिक्षकले दिए लियोनल मेस्सीलाई यस्तो प्रतिक्रिया
काठमाडौँ, २० भदौ । रियल मड्रिडका प्रशिक्षक लोपेतेगुइले लियोनल मेस्सीले रियल मड्रिड र रोनाल्डोलाई लिएर गरेको कमेन्टको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘लियोनल मेस्सीले रियलबारे आफ्नो धारणा...
View Articleकर छलीको आरोप लागेका मोउरिन्होलाई एक वर्षको जेल सजाय !
पोखरा, २० भदौ । स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले स्वीकार गरेका छन् । रियल मड्रिडको प्रशिक्षकका क्रममा रहँदा २.८ मिलियन पाउण्ड कमाइको कर...
View Articleनेपाल र भुटानबीच बिहीबार हुँदैछ प्रतिस्पर्धा
काठमाडौं, २० भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि...
View Articleएसियाडमा रजत जित्ने खोलाडीलाई गण्डकी प्रदेशले १/१ लाख दिने घोषणा
पोखरा, २० भदौ । गण्डकी प्रदेशले इण्डानेसियामा हालै सम्पन्न एसियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका ५ जना खेलाडीसहित ३ प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान...
View Articleसाफ च्याम्पियनसिप: भुटानविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौँ, २१ भदौ । पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको नेपाललाई भुटानविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप आज नेपालले भुटानविरुद्ध उत्कृष्ट खेल...
View Articleप्रशिक्षक लोपेतेगुईका कारण यी स्टार खेलाडी रियल छोड्ने तयारीमा
काठमाडौँ, २१ भदौ । ठुलो रकम खर्चेर ल्याएको खेलाडीलाई सिनियर टिमको लायक नदेखेका कारण स्टार खेलाडी भिनिसियस जुनियरले रियल छाड्ने निर्णय गर्नसक्ने बताएका छन् । स्पेनिस क्लब रियल मड्रिडले ४५ मिलियन यूरो...
View Article‘रियलमा नै करिअर अन्त्य गर्न चाहन्छु’
काठमाडौँ, २१ भदौ । स्टार खेलाडी मार्सेलोले रियल मड्रिडमै आफ्नो करिअर अन्त्य गर्ने बताएका छन् । पछिल्लो समय उनले पनि रियल छोड्ने हल्ला व्यापक चलिरहेको थियो । तर, उनले यसबारे भने आफ्नो प्रतिक्रिया दिएका...
View Articleहेन्जनको कप्तानीमा यू-१८ फुटबल टोलीको घोषणा
काठमाडौं, २१ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण...
View Article