Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

यूइएफए बर्ष खेलाडी : मोडेरिकसँगको हारपछि रोनाल्डो क्रुद्ध

मिलान, १६ भदौ । यूरोपेली च्याम्पियन्स लिग (यूइएफए) को बर्ष खेलाडीको व्यग्र प्रतिक्षा गर्दै आएका क्रिस्टियानो रोनाल्डो उपाधि क्रोयसियाका लुका मोडरिकले हात पारेसँगै क्रुद्ध बनेका युभेन्टस फुटबल क्लबका...

View Article


Image may be NSFW.
Clik here to view.

पाथिभरा गोल्डकप : उपाधिका लागि न्यूस्टार र रेडस्टार क्लव भिड्दै

ताप्लेजुङ, १६ भदाै । तेस्रो पाथिभरा गोल्डकपको फाइनलमा दुई झापाली टिम प्रतिस्पर्धा गर्दैछन् । आज हुने फाइनलमा झापाको न्यूस्टार क्लव र रेडस्टार क्लवबीच प्रतिस्पर्धा हुने भएको हो । न्यूस्टारले शुक्रबार...

View Article


Image may be NSFW.
Clik here to view.

एसिया कप छनोट क्रिकेट: ११ रनमा आउट भए ज्ञानेन्द्र

काठमाडौं, १६ भदाै । एसिया कप छनोट क्रिकेटमा  मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । अहिले नेपालको ९ ओभरको समाप्तिमा २ विकेट...

View Article

Image may be NSFW.
Clik here to view.

एशियाडमा पदक जित्ने खेलाडीलाई जनही पाँच लाख

काठमाडौँ, १६ भदौ । इण्डोनेसियामा जारी १८ आैं एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही पाँच/पाँच लाख पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को २०६८ साल चैत २१ गतेको...

View Article

Image may be NSFW.
Clik here to view.

एशियाकप छनोट क्रिकेट : नेपाल विजयी

काठमाडौँ, १६ भदौ । एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै

काठमाडौँ, १७ भदौ । शनिबार बेलुका भएको प्रिमियर लिगमा लिभरपुलले लेइसेस्टर सिटीलाई २–१ गोेलले पराजित गरेको छ । लेस्टरको घरेलु मैदान किंग्स पावरमा भएको खेलमा लिभरपुलले जित हात पारेको हो । यस सिजन उच्च...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सीको सहज जित

काठमाडौँ, १७ भदौ । शनिबार राति भएको प्रिमियर लिगमा चेल्सीले लगातार चौथों जित हात पार्ने क्रममा बोर्नेमाउथलाई २-० गोलले पराजित गरेको छ। चेल्सीको घरेलु मैदानमा भएको खेलमा पेड्रो र इडेन हाजार्डले एक एक...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीलाई न्युकासलले रोक्न सकेन

काठमाडौँ, १७ भदौ । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युकासललाई २-१ गोल हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा रहिम स्ट्रलिङ र केली वाल्करले एक एक गोल गरेका थिए । न्युकासलका...

View Article


Image may be NSFW.
Clik here to view.

रियल मड्रिडको सानदार जित

काठमाडौँ, १७ भदौ । शनिबार राति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले  लेगानेसलाई ४ – १ ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलका लागि १७ औं मिनेटमा बेलले गोल गर्दै...

View Article


Image may be NSFW.
Clik here to view.

एट्लेटिको मड्रिडलाई झट्का, सेल्टा भिगोसँग पराजित

काठमाडौँ, १७ भदौ । शनिबार राति भएको ला लिगामा एट्लेटिको मड्रिड भने सेल्टा भिगोसँग पराजित भएको छ । एट्लेटिकोलाई सेल्टा भिगोले २ – ० ले हराएको हो । सेल्टा भिगोका लागि गोमेज र इआगो आसपासले गोल गरेका थिए...

View Article

Image may be NSFW.
Clik here to view.

‘घमण्डी रोनाल्डो जो मेरो रोजाइमा कहिल्यै परेनन्’

काठमाडौँ, १७ भदौ । क्रोयसियाका प्रशिक्षक ज्लाटको डालिकले एकपटक पुन युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कडा शब्दमा आलोचना गरेका छन् । उनले रोनाल्डो घमण्डी भएको र उनी आफ्नो रोजाइको खेलाडी...

View Article

Image may be NSFW.
Clik here to view.

एसिया कप छनोट क्रिकेट : सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

काठमाडौं, १७ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालले जीतका लागि १५२ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालसँग सिंगापुर ४ विकेटले पराजित

काठमाडौं, १७ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत खेलमा नेपालले सिंगापुरविरुद्ध ४ विकेटको जित निकालेको छ । सिंगापुरले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १३१ बल बाँकी रहँदै ६...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाल समूह ‘ए’ मा

काठमाडौं, १७ भदौ । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र...

View Article

Image may be NSFW.
Clik here to view.

हुएस्काविरुद्ध बार्सिलोनाले गोलको वर्षात् गरेपछि

काठमाडौँ, १८ भदौ । आइतबार राति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले हुएस्कालाई ८-२ गोलले पराजित गरेको छ । बार्सिलोना सिजनको सुरुवातसँगै यतिधेरै फराकिलो अन्तरमा जित हात पार्न सफल भएको हो । खेलमा अग्रता...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगः टोटनहम वाटफोर्डसँग पराजित

काठमाडौँ, १८ भदौ । प्रिमियर लिगमा टोटेनहमविरुद्ध सानदार कमव्याक गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ भने टोटनहमले सिजनको पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमलाई वाट्फोर्डले २-१ ले...

View Article

Image may be NSFW.
Clik here to view.

आर्सनल संघर्षपूर्ण जित निकाल्न सफल

काठमाडौँ, १८ भदौ । गएराति भएको प्रिमियर लिगमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । रोमाञ्चक खेलमा आर्सनलले कार्डिफ सिटीलाई ३-२ ले पराजित गरेको हो। खेलको ११ औं मिनेटमा मुस्ताफीले गोल गर्दै आर्सनललाई...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर युनाइटेडको सानदार कमव्याक

काठमाडौँ, १८ भदौ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २-० ले पराजित गरेको छ। दुई खेलमा लगातार पराजित भएपछि म्यानुका खेलाडी र प्रशिक्षक दुवैको व्यापक आलोचना भएको थियो । तर, यो...

View Article

Image may be NSFW.
Clik here to view.

एसिया कप छनोट क्रिकेट : मंगलबार नेपाल र हङकङ भिड्ने

काठमाडौं, १८ भदौ । नेपाल र हङकङ मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मंगलबार भिड्ने भएका छन् । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अंक तालिकामा चौथो स्थानमा छ...

View Article

Image may be NSFW.
Clik here to view.

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन, मेस्सी अटाएनन्

लण्डन, १८ भदौ । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक...

View Article
Browsing all 7991 articles
Browse latest View live