काठमाडौं, १६ भदाै । एसिया कप छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । अहिले नेपालको ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४१ रन बनाएको छ ।
वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३०-३० ओभरमा छोट्याइएको छ
The post एसिया कप छनोट क्रिकेट: ११ रनमा आउट भए ज्ञानेन्द्र appeared first on Sajha Post.