Quantcast
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगः टोटनहम वाटफोर्डसँग पराजित

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १८ भदौ । प्रिमियर लिगमा टोटेनहमविरुद्ध सानदार कमव्याक गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ भने टोटनहमले सिजनको पहिलो हार बेहोरेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमलाई वाट्फोर्डले २-१ ले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । दोस्रो हाफको सुरुवातीमै वार्टफोर्डले आत्मघाती गोल खाएको थियो ।

खेलको ५३ औं मिनेटमा अब्दुलाए डौकुरेले आत्मघाती गोल गरेपछि टोटेनहमले सुरुवाती अग्रता बनाएको थियो ।

तर, खेलको ६९ औं मिनेटमा ट्रोए डिनीले बराबरी गोल फर्काएका थिए । खेलको ७६ औं मिनेटमा क्यारिग क्याथकार्टले गोल गर्दै वाट्फोर्डलाई २-१ को जित दर्ता गर्न सफल भयो ।

यो जितसंगै वाट्फोर्डले ४ खेलबाट १२ अंक जोडेको छ भने अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

The post प्रिमियर लिगः टोटनहम वाटफोर्डसँग पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles