Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडको सानदार जित

$
0
0

काठमाडौँ, १७ भदौ । शनिबार राति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले  लेगानेसलाई ४ – १ ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलका लागि १७ औं मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाए । तर, खेलको २४ औं मिनेटमा लेगानेसका कार्रील्लोले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।

खेलको ४८ औं मिनेटमा बेन्जिमा गोल गर्दै रियललाई २ – १ को अग्रता दिलाए ।

खेलको ६१ औं मिनेटमा बेन्जिमाले रियलका लागि तेस्रो गोल गरे । यस सिजन उच्च फर्ममा रहेका रामोसले गोल गर्दै रियललाई ४ – १ को सहज जित दिलाए ।

The post रियल मड्रिडको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles