बंगलादेश, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज जारी नेपाल र भुटानबीचको खेलमा नेपालले ४–०ले अग्रता कायम गरेको छ ।
बङ्गबन्धु रङ्गशालामा नेपाली समयानुसार अपराह्न ३ः४५ बजेदेखि सुरु भएको थियो ।
१० खेलाडीमा सीमित भुटानमाथि नेपालले खेल सुरु भएदेखि नै दवावपूर्ण रुपमा खेलिरहेको छ । पहिलो र दोस्रो गोल अनन्त तामाङ र सुनील बलले गरे भने स्ट्राइकर भरत खवासले तेस्रो र निराजन खड्काले चौथो गोल गरेका छन् ।
The post साफ च्याम्पियनसिपः भुटानविरुद्ध नेपाल ४–० को अग्रता appeared first on Sajha Post.