Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युएस ओपन टेनिसको उपाधि नाओमी ओसाकाले जितिइन्

$
0
0

काठमाडौँ, २४ भदौ । युएस ओपन टेनिसको उपाधि नाओमी ओसाकाले जितेकी छिन् । उनले सेरेना विलियम्सलाई पराजित गर्दै उपाधि जितेकी हुन् । ओसाका ग्रान्डस्लामा उचाल्ने पहिलो जापानी खेलाडी समेत भएकी छिन् ।

नाटकिय खेलमा उनले ६–२ र ६–४ को जित निकालिन् । विलियम्सले खेल सकिए लगत्तै रेफ्रीसंग हात मिलाउन अस्विकार समेत गरेकी थिईन् । मिडिया रिपोर्टका अनुसार दोस्रो सेटको खेल चलिरहदाँ सेरेना र चेयर रेफ्री कार्लोस रामोसबीच विवाद बढेको थियो ।

The post युएस ओपन टेनिसको उपाधि नाओमी ओसाकाले जितिइन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles