काठमाडौँ, २ असोज । युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ । आज च्याम्पियन्स लिगमा विशेष चार खेल हुँदैछन् ।
आज हुने महत्वपुर्ण खेलमा लिभरपुल र पिएसजीबीचको खेल रहेको छ । यस सिजन ग्रुप अफ डेथमा रहेको यो समुहमा कुन टोलीले बाजी मार्छ त्यो भने सबैको चासोको विषय बनेको छ ।
त्यस्तै अर्को रोमाञ्चक खेल इन्टर मिलान र टोटनहमबीच हुने अपेक्षा लिइएको छ । पाँचवर्षपछि यी दुई टोली पुन च्याम्पियन्स लिगमा आमनेसामने गर्दैछन् ।
यी हुन् आज हुने खेलहरु
The post आजदेखि च्याम्पियन्स लिग सुरु appeared first on Sajha Post.