Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः इन्टर मिलानले सानदार कमव्याक गर्दा टोटनहम पराजित

$
0
0

काठमाडौँ, ३ असोज । गएराति भएको च्याम्पियन्स लिगको ग्रुप बि को समुह चरणको खेलमा इन्टर मिलानले टोटनहमलाई २-१ गोलले पराजित गरेको छ । पहिलो हाफमा भने गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा भने टोटनहमले बनायो । उसका लागि क्रिस्टियन इरिकसनले गोल गरे । तर, त्यसपछि खेलमा इन्टर मिलानले सानदार कमव्याक गरेको थियो । उसका लागि मउरो इकार्दीले खेलको ८६ औ मिनेटमा बराबरी गोल फर्काए ।

खेलको ९० औ मिनेटमा माटियसले गोल गर्दा इन्टर मिलानले जित हात पार्न सफल भयो । यो जितसँगै इन्टर मिलानले महत्वपुर्ण तीन अंक समेत जोड्न सफल भएको छ ।

The post च्याम्पियन्स लिगः इन्टर मिलानले सानदार कमव्याक गर्दा टोटनहम पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles