Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीलाई झट्का, लियोनको उत्कृष्ट खेल प्रर्दशन

$
0
0

काठमाडौँ, ४ असोज । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा म्यानचेस्टर सिटी लियोनसँग २-१ गोलले पराजित भएको छ ।

यो म्यानसिटीको सिजनको पहिलो हार हो । सिटीको घरेलु मैदानमा भएको खेलमा लियोनले पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो ।

लियोनका लागि खेलको २६ औ मिनेटमा म्याक्सवेल करनेटले गोल गरेका थिए । खेलको ४३ औ मिनेटमा नबिल फकिरले गोल गर्दा सिटीले कमव्याक गर्ने सम्भावना अति नै न्युन भएर गएको थियो ।

दोस्रो हाफमा सिटीले राम्रा अवसरहरु सिर्जना गरेको थियो । खेलको ६७ औ मिनेटमा बर्नानण्डो सिल्भाले गोल गरे ।

तर, त्यसपछि भने सिटीले गोल फर्काउन सकेन । यो जितसँगै लियोनले महत्वपुर्ण तीन अंक जोडेको छ ।

The post च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीलाई झट्का, लियोनको उत्कृष्ट खेल प्रर्दशन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles