काठमाडौँ, ५ असोज । गएराति भएको युरोपा लिगमा चेल्सीले ग्रिसको पिएओकेलाई १-० गोलले पराजित गरेको छ ।
चेल्सीको कठिन जितमा विलियन नायक बने । उनले खेलको सातौ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
यो जितसंगै समूह ए मा रहेको चेल्सीले महत्वपूर्ण ३ अंक जोडेको छ । पिएओके अंकबिहिन रहेको छ ।
The post युरोपा लिगः चेल्सीको कठिन जित appeared first on Sajha Post.