जब रोनाल्डोले रुदै मैदान छोडे
काठमाडौँ, ४ असोज । गएको सिजन रियल मड्रिडबाट च्यापिम्यन्स लिगमा सानदार खेल प्रदर्शन गरेका क्रिस्टियानो रोनाल्डो यस सिजन युभेन्ट्समा आवद्ध भएपछि खासै फर्ममा रहेका छैनन् । इटालियन लिग सेरिया ए मा खासै...
View Articleएन्फाद्वारा ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक
काठमाडाैं, ४ भदाै । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट आयोजना गर्ने ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाको लिग कमिटिले बुधबार सार्वजनिक गरेको खेल तालिकामा १४ टिमलाई...
View Articleखेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा
कास्की, ४ असोज । सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएका छन् । पोखरा महानगरपालिका–२५ मेलबोटदेखि खानेपानी मुहान लुम्रे सिदिङसम्मको कालोपत्रे...
View Articleफिफा वरियतामा नेपाल एक स्थानमाथि, कुन देश कति अाैं स्थानमा ?
काठमाडौँ, ४ असोज । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहिबार सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल...
View Articleयुरोपा लिगः चेल्सीको कठिन जित
काठमाडौँ, ५ असोज । गएराति भएको युरोपा लिगमा चेल्सीले ग्रिसको पिएओकेलाई १-० गोलले पराजित गरेको छ । चेल्सीको कठिन जितमा विलियन नायक बने । उनले खेलको सातौ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए...
View Articleआर्सनलको सानदार जित
काठमाडौँ, ५ असोज । गएराति आर्सनलले युरोपा लिगमा युक्रेनको भोर्स्क्ला एफसी लाई ४-२ गोलले पराजित गरेको छ । खेलको ३२ औ मिनेटमा आबुमियाङको गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ड्यानी वेलबेकले ४८ औ...
View Article‘रोनाल्डोबिनाको रियल उच्च फर्ममा’
काठमाडौँ, ५ असोज । पोर्चुगत तथा रियल मड्रिडका पूर्व खेलाडी लुईस फिगोले क्रिस्टियानो रोनाल्डोबिना पनि रियल मड्रिड उच्च लयमा रहेको बताएका छन् । उनले भनेका छन् ‘रोनाल्डो राम्रा खेलाडी थिए, उनले रियल छोडे...
View Articleअनिल गुरुङ थ्रीस्टार क्लबमा अावद्ध
काठमाडौँ, ५ असोज । लामो समय मनाङ मस्र्यांदी क्लबमा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङ थ्रीस्टारमा आबद्ध भएका छन् । अनिललाई थ्रीस्टारले नयाँ सिजनका लागि सम्झौता गरेको हो । तर, उनको सम्झौता...
View Articleफुटबल एकेडेमी बनाइने
कास्की, ५ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा...
View Articleसरकारले मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने
फाइल फोटो मुस्ताङ, ५ असोज । नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८औं थाक खेलकूद...
View Articleडेम्बेलेको साथ पाएपछि यसरी चम्किए मेसी
एजेन्सी, ६ असोज । रुस विश्वकपमा अपेक्षित प्रदर्शन गर्न नसके पनि पछिल्लो समय अत्यधिक चर्चामा आउनेगरी चम्किएका लियोनल मेसीको सफलताको रहस्य सार्वजनिक भएको छ । फ्रान्स तथा बार्सिलोनाका विंगर ओसमाने...
View Articleके रोनाल्डोको दुर्दिन सुरु भएकै हो ?
म्याड्रिड, ६ असोज । फुटबलको दुनियाँमा रोनाल्डो चानचुने नाम होइन । उनी युरोपियन च्याम्पियन्स लिगकै सर्वाधिक सफल खेलाडीमा पर्छन् । तर, पनि रियल मड्रिड छाडेपछि उनको जीवनका संयोगहरुले उनको दुर्दिन सुरु...
View Articleएसिया कप क्रिकेटको सुपर चारमा भारत पाकिस्तान विजयी
काठमाडाैं, ६ भदाै । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा भारतले जित निकालेको छ । शुक्रबार भएको सुपर चारको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट...
View Articleलिभरपुलको अपराजित यात्रा कायमै, साउथह्यामटन पराजित
एजेन्सी, ७ असोज । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई ३-० गोलले पराजित गरेको छ । यो जितसँगै लिभरपुलले ६ खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा...
View Articleप्रिमियर लिगः काड्रिफविरुद्ध म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि…
एजेन्सी, ७ असोज । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले काड्रिफ सिटीलाई ५-० गोलले पराजित गरेको छ । यस सिजन उत्कृष्ट फर्ममा रहेको म्यानसिटीले गोलको वर्षात नै गरेको हो । म्यानसिटीका लागि खेलको...
View Articleम्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, टोटनहमको कठिन जित
एजेन्सी, ७ असोज । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्सह्याम्टनसँग १-१ गोलको बराबरीमा रोकिएको छ। म्यानुको घरेलु मैदानमा भएको खेलमा अग्रता पनि म्यानुले नै लिएको थियो । खेलको १८ औं मिनेटमा...
View Articleरियल मड्रिडको कठिन जित
एजेन्सी, ७ असोज । गएराति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिड स्पानियोललाई १–० गोलले पराजित गरेको छ । यो जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ। रियलका लागि एकमात्र गोल मार्को एसिनसोले गरेका थिए । यो...
View Articleटी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि
बैतडी, ७ असोज । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ ।...
View Articleरियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिचलाई जेल सजाय
एजेन्सी, ७ असोज । रियल मड्रिडका स्टार खेलाडी तथा यूरोपियन वर्ष खेलाडी लुका मोड्रिचलाई क्रोएशियाको एक अदालतले कर छली गरेको आरोपमा जेल सजाय साथै जरिवाना समेत सुनाएको छ । उनलाई ८ महिनाको जे सजाय तथा १.४...
View Articleआर्सनलको इभर्टनविरुद्ध सहज जित
काठमाडौँ, ८ असोज । गएराति भएको प्रिमियर लिगमा आर्सनलले इभर्टनविरुद्ध २-० गोलको नतिजा निकाल्न सफल भएको छ । आर्सनलले घरेलु मैदानमा भएको खेलमा एभर्टनले पहिलो हाफमा कडा टक्कर दिएको थियो । खेलको ५६ औं...
View Article