Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगः काड्रिफविरुद्ध म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि…

$
0
0

एजेन्सी, ७ असोज । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले काड्रिफ सिटीलाई ५-० गोलले पराजित गरेको छ ।

यस सिजन उत्कृष्ट फर्ममा रहेको म्यानसिटीले गोलको वर्षात नै गरेको हो ।

म्यानसिटीका लागि खेलको ३२ औ मिनेटमा सर्जियो अगुइरोले गोल गरे । पहिलो मिनेटदेखि नै आक्रामक रहेको म्यानसिटीका लागि दोस्रो गोल खेलको ३५ औ मिनेटमा बर्नानण्डो सिल्भाले गरे ।

खेलको ४४ औ मिनेटमा इकर गुण्डोगनले गरे । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि उत्तिकै उत्कृष्ट खेल खेल्यो ।

उसका लागि रियाद महरेजले खेलको ६७ र ८९ औ मिनेटमा गोल गरे । यो जितसँगै म्यानसिटीको ६ खेलमा १६ अंक भएको छ ।

The post प्रिमियर लिगः काड्रिफविरुद्ध म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles