Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हेलीकप्टर दुर्घटनामा लेस्टरका मालिक श्रीवद्धनाप्रभाको निधन

$
0
0

काठमाडौँ, १२ कार्तिक । प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ।

मिडिया रिपोर्टका अनुसार थाइल्याण्डको चौथो धनी श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको हो । लण्डनमा बस्दै आएका उनको शनिबार खेल सकिएको फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको हो ।

मिडिया रिपोर्टका अनुसार प्रहरीले हेलिकप्टरको सिसा फोड्न खोज्दा एक्कासी आगो लागेर पड्कदा कसैलाई बचाउन सकेन।
लेइसेस्टरले सन् २०१४ को प्रिमियर लिग उपाधि जित्न सफल भएको थियो ।

The post हेलीकप्टर दुर्घटनामा लेस्टरका मालिक श्रीवद्धनाप्रभाको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles