इम्पोलीविरुद्ध रोनाल्डोको महत्वपुर्ण दुई गोल
काठमाडौँ, ११ कार्तिक । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा इटालियन सिरी ए मा युभेन्ट्सले इम्पोलीलाई २-१ गोलले पराजित गर्न सफल भएको छ । खेलको २८ औं मिनेटमा इम्पोलीका लागि क्यापुटोले गोल...
View Articleमैन्जविरुद्ध वायर्नको कठिन जित
काठमाडौँ, ११ कार्तिक । बुन्डेसा लिगामा वायर्न म्युनिखले कठिन जित निकाल्न सफल भएको छ । गएराति भएको खेलमा वायर्नले मैन्जलाई २-१ गोलले पराजित गरेको हो । मैन्जविरुद्ध वायर्नलाई जित दिलाउन लिओन गोर्टेज्का...
View Articleला लिगा: रियल सोसिडाडलाई पराजित गर्दै एट्लेटिको मड्रिड शिर्ष स्थानमा उक्लियो
काठमाडौँ, ११ कार्तिक । गएराति भएको ला लिगामा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोले रियल सोसिडाडलाई २-० गोलले पराजित गरेको हो । एट्लेटिकोको जितमा...
View Articleमेस्सी र रोनाल्डोबिनाको ‘एल क्लासिको’: कुन टिमले मार्ला त बाजी
काठमाडौँ, ११ कार्तिक । विश्वभर चर्चित रहेको ‘एल क्लासिको’ आज हुँदैछ । ११ वर्षमा पहिलो पटक रियल मड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धामा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो देखिने छैनन् । बार्सिलोना...
View Articleलेस्टर सिटीका अध्यक्ष हेलिकप्टर दुर्घटनामा परेको आशंका
लेस्टर, बेलायत, ११ कात्तिक । बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । थाइल्यान्डका अर्बपति व्यापारी समेत रहेका विचाई श्रीवद्धानाप्रभा...
View Articleनेपालबाट पाकिस्तानलाई गोलको वर्षा
काठमाडौँ, ११ कात्तिक । एएफसी १९ वर्षमुनिको (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको आज भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा...
View Articleएल क्लासिकोः रियल मड्रिडविरुद्ध बार्सिलोनाले गोलको वर्षात् गरेपछि…
काठमाडौँ, १२ कार्तिक । ११ वर्षमा पहिलोपटक लियोनल मेस्सी र क्रिस्टियानो बिनाको एल क्लासिकोमा रियल मड्रिडले लज्जास्पद हार भोगेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गर्दा रियल ५-१ गोलले...
View Articleप्रिमियर लिगः बर्नलीविरुद्ध चेल्सीको चार गोल
काठमाडौँ, १२ कार्तिक । गएराति भएको प्रिमियर लिग चेल्सीले बर्नलीलाई ४-० ले पराजित गरेको छ । उच्च फर्ममा रहेको चेल्सीविरुद्ध बर्नलीको केही सिपन लागेन । चेल्सीलाई जित दिलाउन अल्भारो मोरटा, रोस बार्क्ली,...
View Articleम्यानचेस्टर युनाइटेडलाई राहत, इभर्टनविरुद्ध कठिन जित
काठमाडौँ, १२ कार्तिक । प्रिमियर लिगमा म्यान्चेष्टर युनाईटेडले एर्भटनलाई २-१ गोलले पराजित गरेको छ । म्यानका लागि खेलको २७ औ मिनेटमा पाउल पोग्बाको गोल गर्दै अग्रता दिलाएका थिए । ४९ औ मिनेटमा एन्थोनी...
View Articleफ्रेन्च लिग वानः पिएसजीको अपराजित यात्रा कायमै, ११ औ खेलमा पनि शतप्रतिशत नतिजा
काठमाडौँ, १२ कार्तिक । यस सिजन उच्च फर्ममा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ओलम्पिक मार्सेलीलाई २-० गोलले पराजित गरेको छ । यो पिएसजीको लगातार ११ औ जित हो । पिएसजीका लागि केलियन एमबाप्पे र जुलियन...
View Articleबार्सिलोनासँग लज्जास्पद हार भोगेपछि रियलका प्रशिक्षकले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ, १२ कार्तिक । एल क्लासिकोमा लज्जास्पद हार भोगेपछि रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेतेगुईको जागिर धरापमा परेको छ । बार्सिलोनासँग पराजित भएपछि प्रतिक्रिया दिने क्रममा उनले भनेका छन्, ‘रियलमा...
View Articleपोखरा प्रिमियर लिग: टस जितेको विराटनगर व्याटिङ गर्दै
पोखरा, १२ कार्तिक । पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा अहिले विराटनगर टाईटन्स र हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा भइहेको छ । टस जितेको सन्दीप लामिछानेको विराटनगरले ब्याटिङ...
View Articleहेलीकप्टर दुर्घटनामा लेस्टरका मालिक श्रीवद्धनाप्रभाको निधन
काठमाडौँ, १२ कार्तिक । प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। मिडिया रिपोर्टका अनुसार थाइल्याण्डको चौथो धनी श्रीवद्धनाप्रभासँगै...
View Articleसाफ यू-१५ मा नेपाल– बङ्गलादेश भिड्दै
काठमाडौं, १२ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने...
View Articleसन्दीपको टिमद्वारा काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य [LIVE]
काठमाडौं, कार्तिक १२ । पोखरा प्रिमियर लिग (पीपीएल) को आजको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको सन्दीप लामिछानेको...
View Articleचितवन राइनोजको दोस्रो हार, पोखरा पल्टन ५ विकेटले विजयी
पोखरा, १२ कात्तिक । राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)मा दोस्रो पराजय व्यहोरेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा चितवन...
View Articleबार्सिलोनासँग लज्जास्पद हार भोगेपछि रियलका प्रशिक्षक लोपेतगुईको जागिर गयो
काठमाडौँ, १३ कात्तिक । अन्तत बार्सिलोनासँग लज्जास्पद हार भोगेको रियल मड्रिडले जुलेन लोपेटेउईलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ । सोमबार अपराह्न बसेको रियलको बोर्ड बैठकले उनलाई हटाउने निर्णय गरेको हो...
View Articleप्रिमियर लिग: टोटनहमले पनि म्यान सिटीलाई रोक्न सकेन
काठमाडौँ, १३ कात्तिक । गएराति भएको प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले टोटनहमलाई १० गोलले पराजित गर्दै लिग तालिकाको शिर्षस्थानमा उक्लेको छ । सिटीको जितमा रियाद महरेजले एकमात्र गोल गरे । उनले खेलको ६ औ...
View Articleरियल मड्रिडले बर्खास्त गरेपछि प्रशिक्षक लोपेतेगुईले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ, १३ कात्तिक । रियल मड्रिडले बर्खास्त गरेपछि प्रशिक्षक जुलेन लोपेतेगुईले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले क्लबप्रति आक्रोश पोख्लान् भन्ने धेरैले अनुमान गरेका थिएन । तर, उनले क्लबले दिएको...
View Articleइन्टर मिलानको सहज जित
काठमाडौँ, १३ कात्तिक । गएराति भएको इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले लाजियोलाई ३-० गोलले पराजित गरेको छ । इन्टर मिलानको जितमा माउरो इकार्डीले दुई गोल गरेका थिए । त्यस्तै मार्सेलो ब्रोजोभिचले एक गोल...
View Article