Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः बार्यन म्युनिखको सहज जित

$
0
0

काठमाडौँ, २२ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा बार्यन म्युनिखले एइके एथेन्सलाई २-० गोलले पराजित गरेको छ ।

बार्यनको घरेलु मैदानमा भएको खेलमा बार्यन स्टार खेलाडी रोबर्ट लिडोनोस्कीले दुई गोल गरे ।

उनले खेलको ३१ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।

खेलको ७१ औ मिनेटमा उनले दोस्रो गोल गरे ।

यो जितसँगै बार्यनले ४ खेलमा १० अंक जोड्न सफल भएको छ । एथेन्सले एक अंक पनि जोड्न सकेको छैन ।

यसै समुह इ को अर्को खेलमा आयाक्स र बेनेफिका एकएक गोलको बराबरी खेल खेलेका छन् । आयाक्सको ८ र बेनेफिकाको ४ अंक रहेको छ ।

The post च्याम्पियन्स लिगः बार्यन म्युनिखको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles