Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

नियम उल्लंघन गरेको भन्दै सन्दीप लामिछानेलाई कारबाही

काठमाडौँ, १९ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लंघन गरेको भन्दै कारबाही...

View Article


Image may be NSFW.
Clik here to view.

खेल अभ्यासका लागि फर्किए मेस्सी !

काठमाडौँ, १९ कात्तिक । गत अक्टोर २० मा भएको सेभियाविरुद्धको खेलमा घाइते भएका बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी खेल अभ्यासका लागि फर्केपनि टिममा भने पर्न सकेका छैनन् । मेस्सीको पाखुराको हड्डीमा...

View Article


Image may be NSFW.
Clik here to view.

पीपीएलको ट्रफी यसकारण लगियो सराङकोट

पोखरा, १९ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा पल्टनले चितवन राइनोजसँग खेल्दैछ । फाइनल खेलको पूर्वसन्ध्यामा दुई टोलीका कप्तानले आज पीपीएलको ट्रफी...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः इन्टर मिलान भर्सेस बार्सिलोना

काठमाडौँ, २० कात्तिक । च्याम्पियन्स लिगमा बार्सिलोनाले आगामि खेल इन्टर मिलानसँग खेल्दैछ । समूह चरणको तेस्रो खेलमा घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले इन्टरविरुद्ध २–० गोलको जित दर्ता गरेको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

हडल्सफिल्डसँग फुलहम पराजित

काठमाडौँ, २० कात्तिक । गएराति भएको प्रिमियर लिगमा फुलहमलाई हडल्सफिल्ड टाउनले १-० गोलले पराजित गर्न सफल भएको छ । हडल्सफिल्ड जितका लागि फुलहमका टिमोथीको आत्मघाती गोल काफी रह्यो । यो जितसँगै हडल्सफिल्ड ६...

View Article


Image may be NSFW.
Clik here to view.

पोखरा प्रिमियर लिगको फाइनल खेल: पोखरा पल्टन भर्सेस चितवन राइनोज

काठमाडौं, २० कात्तिक । २७ लाख नगद पुरस्कार रहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्त लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुन लागेको छ । दुई स्टार...

View Article

Image may be NSFW.
Clik here to view.

पोखरा प्रिमियर लिगः पारसले पूरा गरे पहिलो अर्धशतक

काठमाडौं, २० कात्तिक । पोखरामा जारी पोखरा प्रिमयर लिगको फाइनल खेलमा चितवन राइनोजका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ३६ बलमा ९ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । The post...

View Article

Image may be NSFW.
Clik here to view.

पोखरा प्रिमियर लिगः पारसको अर्धशतकसँगै पोखरालाई १ सय ६१ रनको लक्ष्य

पोखरा, २० कात्तिक । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिगको फाइनल खेलमा कप्तान पारस खड्काले अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनलाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य...

View Article


Image may be NSFW.
Clik here to view.

आफ्नै देशले बनायो फुटबल स्टार सलाहलाई हाँसोको पात्र

एजेन्सी, २० कात्तिक । इजिप्टका फुटबल स्टार मोहम्मद सलाहलाई उनको देशले एउटा पृथक किसिमको सम्मान दिएको छ जसले विश्वभरीका मानिसलाई नै मनोरञ्जन र हाँसो दिएको छ अहिले । यस वर्ष लिभरपुलमा सलाहको उदाहरणीय...

View Article


Image may be NSFW.
Clik here to view.

पोखरा प्रिमयर लिगको पहिलो उपाधि पोखरालाई

काठमाडौं, २० कात्तिक । पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जित्न सफल भएको छ । जितसँगै पोखराल पल्टनले २७ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको चितवन राइनोजले १०...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोना अन्तिमा १६ मा, मेस्सी मैदान फर्कन सकेनन्

एजेन्सी, २१ कात्तिक । लियोनेल मेस्सीबिना मैदानमा उत्रिएको स्पेनिस च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । लिगको समूह चरण अन्तर्गत मंगलबार राति अवे मैदानमा...

View Article

Image may be NSFW.
Clik here to view.

सहकर्मीको खुलासा- बार्सिलोना फर्कन चाहन्छन् नेयमार

पेरिस, २१ कात्तिक (एजेन्सी) । कुनै समय नेयमारसँग बार्सिलोनामा चार वर्ष सँगै खेलेका नेयमारका पूर्व सहकर्मी मार्टिन मोन्टायाले नयाँ कुरा खुलासा गरेका छन् । उनले नेयमार पुनः बार्सिलोना फर्कन चाहेको...

View Article

Image may be NSFW.
Clik here to view.

एसिया छनौट फुटबलमा नेपाल भारतसँग भिड्ने

काठमाडौँ, २१ कात्तिक । ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बुधबार भारतसँग भिड्ने भएको छ । एशिया छनौट खेल्न नेपाली हाल म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः बार्यन म्युनिखको सहज जित

काठमाडौँ, २२ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा बार्यन म्युनिखले एइके एथेन्सलाई २-० गोलले पराजित गरेको छ । बार्यनको घरेलु मैदानमा भएको खेलमा बार्यन स्टार खेलाडी रोबर्ट लिडोनोस्कीले दुई गोल गरे ।...

View Article

Image may be NSFW.
Clik here to view.

सख्तर डोनेस्टिकविरुद्ध म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि…

काठमाडौँ, २२ कात्तिक । उच्च फर्ममा रहेको म्यानचेस्टर सिटीले गएराति भएको च्याम्पियन्स लिगमा सख्तर डोनेस्टिकविरुद्ध गोलको वर्षात् नै गरेको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा म्यान सिटीले सख्तर...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर युनाइटेडले सानदार कमव्याक गर्दा रोनाल्डोको युभेन्ट्स पराजित

काठमाडौँ, २२ कात्तिक । गएराति भएको अति नै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सविरुद्ध सानदार कमव्याक गर्दै २-१ गोलले पराजित गरेको छ । खेलको ६५ औ मिनेटमा रोनाल्डोले गोल गर्दै...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः भिक्टोरिया प्लेजनविरुद्ध रियल मड्रिडले हान्यो पाँच गोल

काठमाडौँ, २२ कात्तिक । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले भिक्टोरिया प्लेजनलाई ५-० गोलले पराजित गरेको छ । रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे भने कासिमेरो, ग्यारेथ बेल र टोनी क्रुसले...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाल कठिन समूहमा

काठमाडौँ, २२ कात्तिक । थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि रोनाल्डोले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । गएराति भएको च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले प्रतिक्रिया दिएका छन् । खेलमा उनले गोल गर्दै म्यानुलाई अग्रता दिएका तर,...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाल भारतसँग भिड्दै

काठमाडौं, २२ कात्तिक । ओलम्पिकको एशियाली फुटबल छनोट खेलमा नेपाल अहिले भारतसँग खेलिरहेको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा नेपाल र भारतबीच खेल भइरहेको छ । अर्को वर्ष जापानमा आयोजना हुने...

View Article
Browsing all 7991 articles
Browse latest View live