Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

पीएसजीको लगातार १२ अौं जित, एमबाप्पे चम्किए

पेरिस, १७ कात्तिक । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार भएको लिग वन अन्तर्गतको खेलमा लिललाई २-१ ले पराजित गरेको छ । युवा फरवार्ड किलियन एमबाप्पेले गोल र असिस्टमा पीएसजीको जित सम्भव...

View Article


Image may be NSFW.
Clik here to view.

१५ वर्ष मुनिको साफ फुटबलको उपाधिका लागि पाकिस्तान र बंगलादेश भिड्दै

काठमाडौं, १७ कात्तिक । १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसिपको अन्तिम खेल आज हुँदैछ । उपाधिका लागि पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्सको मैदानमा हुने आजको अन्तिम खेल अपरान्ह...

View Article


Image may be NSFW.
Clik here to view.

तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ ।...

View Article

Image may be NSFW.
Clik here to view.

पोखरा पल्टनलाई काठमाडौंको १०४ रनको लक्ष्य

काठमाडौं, १७ कात्तिक । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको शनिबारको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १०४ रनको सामान्य लक्ष्य...

View Article

Image may be NSFW.
Clik here to view.

काठमाडौं रोयल्सविरुद्ध पोखरा पल्टनको ४ विकेटको जित

काठमाडौं, १७ कात्तिक । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको शनिबारको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सको विरुद्ध पोखरा पल्टनले चार विकेटको जित निकालेको छ । काठमाडौंले...

View Article


Image may be NSFW.
Clik here to view.

सन्नि चम्किँदा सन्दीपको ह्याट्रिक छायाँमा, चितवन प्लेअफ उक्लियो

पोखरा, १७ कात्तिक । चितवन राइनोजले विराटनगर टाइटन्सविरुद्ध ४ विकेटले पराजित गरेको छ । यस जितसँगै चितवन प्लेअफमा पनि प्रवेश गरेको छ । सन्नी पटेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनका अगाडि सन्दीप लामिछानेको...

View Article

Image may be NSFW.
Clik here to view.

भारतसँग पराजयपछि चौथो स्थानमा चित्त बुझायो नेपालले

काठमाडौं, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित...

View Article

Image may be NSFW.
Clik here to view.

आर्सनलले लिभरपुललाई बराबरीमा रोक्यो

  काठमाडौँ, १८ कात्तिक । गएराति भएको प्रिमियर लिगमा लिभरपुल र आर्सनलले एकएक गोलको बराबरी खेल खेलेका छन् । यो बरशनिबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल र आर्सनलले एकएक अंक बाँडे।...

View Article


Image may be NSFW.
Clik here to view.

प्रशिक्षक जुलेन लोपेतेगुईलाई निकालेपछि रियल मड्रिडको लगातार जित

काठमाडौँ, १८ कात्तिक । प्रशिक्षक जुलेन लोपेतेगुईलाई निकालेपछि रियल मड्रिडले लगातार दुई खेलमा जित हात पारेको छ । रियलले रियल भालाडोलिडलाई २-० गोलले पराजित गरेको हो । खेलको ८३ औ मिनेटमा भिनिसियस...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको कठिन जित, मेस्सीबिनाको बार्सिलोनामा स्वारेज चम्किए

काठमाडौँ, १८ कात्तिक । गएराति भएको स्पेनिस ला लिगामा भएको रोमाञ्चक खेलमा लुइज स्वारेज नायक बन्दा बार्सिलोनाले रायो भा रायो भालेसानोविरुद्ध ३-२ गोलको जित निकाल्न सफल भएको छ । बार्सिलोनाका लागि खेलको १०...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्सको सहज जित

  काठमाडौँ, १८ कात्तिक । इटालियन सिरी ए मा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोलले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलागि पाउलो ड्याबलाले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता...

View Article

Image may be NSFW.
Clik here to view.

सानदार कमव्याक गर्दै म्यानचेस्टर युनाइटेड जित्यो

काठमाडौँ, १८ कात्तिक । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एएफसी बोर्नेमाउथलाई २-१ गोलले पराजित गरेको छ । खेलको ११ औ मिनेटमा बोर्नेमाउथका लागि क्यालम विलसनले गोल गर्दै अग्रता दिलाएका थिए...

View Article

Image may be NSFW.
Clik here to view.

प्याराग्लाइडिङ विश्वकपः नेपाली पाईलटको खराब प्रदर्शन

काठमाडौँ, १८ कात्तिक ।  प्याराग्लाइडिङ विश्वपकको दोस्रो राउण्डसम्म शीर्षस्थानमा रहेका स्लोभानियाका पाईलट पाँचौ राउण्डको समाप्तीमा उनी चौथो स्थानमा झरेका छन् । पाँचौ राउण्डको समाप्तीमा शीर्ष तीन भित्र...

View Article


Image may be NSFW.
Clik here to view.

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

चिप्लेढुङ्गा, १८ कात्तिक । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको...

View Article

Image may be NSFW.
Clik here to view.

फाइनलमा जानका लागि काठमाडौं रोयल्सले चितवन राइनोजलाई दियो ९५ रनको लक्ष्य

कास्की, १८ कात्तिक । पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि जारी खेलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा...

View Article


Image may be NSFW.
Clik here to view.

चितवन राइनोज पीपीएल क्रिकेटको फाइनल प्रवेश, काठमाडौं रोयल्स ६ विकेटले पराजित

काठमाडौं, १८ कात्तिक । काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार सम्पन्न इलिमिनेटर खेलमा...

View Article

Image may be NSFW.
Clik here to view.

साउथह्याटनविरुद्ध म्यानचेस्टर सिटीले गोलको वर्षात् गरेपछि…

काठमाडौँ, १९ कात्तिक । गएराति भएको प्रिमियर लिगमा साविक लिग विजेता म्यानचेस्टर सिटीले साउटह्यामटनविरुद्ध गोलको वर्षात् गरेको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा म्यान सिटीले साउथह्यामटनलाई ६-१ गोलले...

View Article


Image may be NSFW.
Clik here to view.

क्रिस्टल प्यालेसलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी

काठमाडौँ, १९ कात्तिक । गएराति भएको प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ३-१ गोलको सहज जित निकाल्न सफल भएको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटा नायक बने । खेलको ३२ औ मिनेटमा...

View Article

Image may be NSFW.
Clik here to view.

वेस्ट इण्डिज भारतसँग ५ विकेटले पराजित

काठमाडौँ, १९ कात्तिक । गएराति भएको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले खेलमा वेष्ट इण्डिजलाई भारतले ५ विकेटले पराजित गरेको छ । टस जितेर फिल्डिंग रोजेको भारतलाई वेष्ट इण्डिजले ११० रनको लक्ष्य दिएको थियो...

View Article

Image may be NSFW.
Clik here to view.

प्याराग्ल्याडिङ विश्वकप: कोरियन खेलाडीको सानदार खेल प्रदर्शन

काठमाडौँ, १९ कात्तिक । प्याराग्ल्याडिङ एक्युरेसी विश्वकपको उपाधि कोरियन पाईलट (खेलाडी) ले उचाल्दा घरेलु भूमिमा नेपाली पाईलट युकेश गुरुङ भने आठौं स्थानमा चिक्त बुझाएका छन् । ओभरअल प्रतिस्पर्धाको छ...

View Article
Browsing all 7991 articles
Browse latest View live