Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनलले लिभरपुललाई बराबरीमा रोक्यो

$
0
0

 

काठमाडौँ, १८ कात्तिक । गएराति भएको प्रिमियर लिगमा लिभरपुल र आर्सनलले एकएक गोलको बराबरी खेल खेलेका छन् । यो बरशनिबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल र आर्सनलले एकएक अंक बाँडे।

लिभरपुलका लागि ६१ औ मिनेटमा जेम्स मिल्नरको गोलबाट सानदार गोल गर्दै अग्रता दिलाएका थिए । यसै गोलका साथ उनले प्रिमियर लिगमा ५० औ गोल पनि पुरा गरेका छन् ।

तर, ८२ औ मिनेटमा आर्सनलका एलेकसान्द्र लाकाजेट्टीले बराबरी फर्काए ।
खेल अवधिभर दुवै टोलीले गोल गर्ने अवसहरु सिर्जना गरेका थिए तर, थप गोल गर्न भने सकेनन् ।

शिर्षस्थानमा रहेको लिभरपुलको ११ खेलमा २७ अंक भएको छ । आर्सनलको २३ अंक रहेको छ ।

The post आर्सनलले लिभरपुललाई बराबरीमा रोक्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles