Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

१५ वर्ष मुनिको साफ फुटबलको उपाधिका लागि पाकिस्तान र बंगलादेश भिड्दै

$
0
0


काठमाडौं, १७ कात्तिक । १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसिपको अन्तिम खेल आज हुँदैछ । उपाधिका लागि पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा हुने आजको अन्तिम खेल अपरान्ह साढे २ बजेबाट सुरु हुनेछ । त्यसअघि प्रतियोगित अन्र्तगत तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनलमा पाकिस्तानसंग पराजित भएको नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्न लागेको छ । एन्फा कम्प्लेक्सको मैदानमा हुने यी दुई देशबीचको खेल बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

The post १५ वर्ष मुनिको साफ फुटबलको उपाधिका लागि पाकिस्तान र बंगलादेश भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles