काठमाडौँ, २० कात्तिक । गएराति भएको प्रिमियर लिगमा फुलहमलाई हडल्सफिल्ड टाउनले १-० गोलले पराजित गर्न सफल भएको छ ।
हडल्सफिल्ड जितका लागि फुलहमका टिमोथीको आत्मघाती गोल काफी रह्यो ।
यो जितसँगै हडल्सफिल्ड ६ अंकका साथ १८ औ स्थानमा रहेको छ भने फुलहम ५ अंकका साथ २० औ स्थानमा रहेको छ ।
The post हडल्सफिल्डसँग फुलहम पराजित appeared first on Sajha Post.