काठमाडौं, २० कात्तिक । पोखरामा जारी पोखरा प्रिमयर लिगको फाइनल खेलमा चितवन राइनोजका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ३६ बलमा ९ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।
The post पोखरा प्रिमियर लिगः पारसले पूरा गरे पहिलो अर्धशतक appeared first on Sajha Post.