रियल मड्रिडका पूर्वअध्यक्षलाई तीन वर्ष काराबासको फैसला
मड्रिड, २२ कात्तिक । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ । मड्रिड प्रदेश अदालतले बुधबार उनलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो ।...
View Articleओलम्पिक छनोट : नेपालले भारतलाई बराबरीमा रोक्यो
काठमाडौँ, २२ कात्तिक । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह...
View Articleआर्सनल बराबरी रोकियो, चेल्सीको कठिन जित
काठमाडौँ, २३ कात्तिक । गएराति भएको युरोपा लिगमा आर्सनलले स्पोर्टिङ सिपीसँग गोलरहित बराबरी खेल खेलेको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर निर्माण गरेता पनि गोल गर्न भने...
View Articleकठिन जितसँगै चेल्सी युरोपा लिगको नकआउट चरणमा
एजेन्सी, २३ कात्तिक । यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार चेल्सीले बाटे बोरिसोभमाथि विजय हासिल गरेको छ । चेल्सीको यो १-० को कठिन जितसँगै ऊ युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । ओलिभिएर जिरुडले ५२...
View Articleमेसी चोटग्रस्त हुँदा बार्सिलोनालाई फाइदैफाइदा !
एजेन्सी, २३ कात्तिक । भनिन्छ, कहिलेकाँही नकरात्मक घटनाले पनि सकरात्मक नतिजा दिन्छ । यस्तै भएको छ क्याटलान क्लब बार्सिलोनामा । कुरा के हो भने, हाल उक्त क्लबका कप्तान लिओनेल मेसी चोटग्रस्त भएर मैदान...
View Articleअर्को वर्ष हुने महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री
पेरिस, २३ कात्तिक । अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत...
View Articleजोचिमले राष्ट्रिय टोलीमा भित्र्याए मार्को रिउसलाई
एजेन्सी, २४ कात्तिक । जर्मनी राष्ट्रिय टोलीमा बोरुसिया डर्टमुन्डका मार्को रिउसको पुनरागमन भएको छ । जर्मनका प्रशिक्षक जोचिम लोउले यूईएफए नेसन लिग अन्तर्गत नेदरल्यान्डविरुद्ध हुने खेलका लागि टोलीको...
View Articleइंग्ल्याण्डले जित्यो श्रीलंकासँगको पहिलो टेष्ट
एजेन्सी, २४ कात्तिक । इंग्ल्याण्डले श्रीलंकासँगको पहिलो टेष्टमा शानदार जित निकालेको छ । ४ सय ६२ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका २ सय ५० रनमै अलआउट भएपछि पराजिति रह्यो । श्रीलंका एन्जेलो म्याथुजले...
View Articleनियम उल्लंघन गरेपछि एभर्टनलाई २ वर्ष प्रतिबन्ध
काठमाडौं, २४ कात्तिक । प्रिमियर लिगले इंग्लिस फुटबल क्लब एभर्टनलाई दुई वर्षको प्रतिबन्धसहित जरिवाना लगाएको छ । क्लबले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेपछि यस्तो सजाय दिइएको हो । लिगको यो कारबाहीसँगै...
View Articleविवादबारे कोहलीको स्पष्टीकरण- यसले मलाई केही फरक पर्दैन
नयाँ दिल्ली, २४ कात्तिक । देश छोड्ने भनाईलाई लिएर प्रशंसककै निशानामा परेपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले उक्त मुद्दालाई शान्त पार्ने प्रयास गरेका छन् । उनले सबैलाई आफ्नो रुचि छनौट गर्ने...
View Articleटोटनहमको कठिन जित
काठमाडौँ, २५ कात्तिक । गएराति भएको प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसमाथि १-० गोलको कठिन जित हात पार्न सफल भएको छ । क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा टोटनहमका लागि एकमात्र गोल जुएन...
View Articleजर्मन बुण्डेसालिग: बार्यन म्युनिखलाई लिग लिडर बोरुसिया डोर्टमण्डले हरायो
काठमाडौँ, २५ कात्तिक । जर्मन बुण्डेसालिगमा बार्यन म्युनिखलाई लिग लिडर बोरुसिया डोर्टमण्डले ३-२ गोलले पराजित गर्न सफल भएको छ । यस सिजन खराब खेल खेलेको बार्यनले तीन खेल गुमाइ सकेको छ । बोरुसियाको घरेलु...
View Articleएट्लेटिको मड्रिडको सानदार कमव्याक, एथ्लेटिको बिलबाओ पराजित
काठमाडौँ, २५ कात्तिक । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले सानदार कमव्याक गर्दै एथ्लेटिको बिलबाओलाई ३-२ गोलले पराजित गरेको छ । खेलमा अग्रता बिलबाओले लिएको थियो । बिलबाओका लागि इनाकी...
View Articleओलम्पिक छनोट : म्यानमारविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौँ, २५ कात्तिक । ओलम्पिक महिला फुटबलको एसियन छनोटको छनोटको पहिलो खेलमा भारतसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा नेपालले म्यानमारसँग आमनेसामने गर्दैछ । नेपाली समय अनुसार खेल बेलुका ५ः१५ मा...
View Articleनापोलीको कठिन जित
काठमाडौँ, २५ कात्तिक । इटालियन सिरी ए मा नापोलीले जिनोआलाई २-१ गोलले पराजित गरेको छ । खेलमा जिनोआले अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा कौमेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा...
View Articleबंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु, अफ्रिकाको ३२१ रनको लक्ष्य
ढाका, २५ कात्तिक । बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् ।...
View Articleआफ्नै घरेलु मैदानमा पछारियो बार्सिलोना, रियल बेटिसको सानदार जित
काठमाडौँ, २६ कात्तिक । गएराति भएको स्पेनिस लिगमा रियल बेटिसले लिग लिडर बार्सिलोनालाई हारको स्वाद चखाएको छ । लियोनल मेस्सीको कमव्याकसँगै बेटिसविरुद्ध उत्रिएको बार्सिलोना कमजोर देखियो । बार्सिलोनाको...
View Articleम्यानचेस्टर युनाइटेडले पनि म्यानचेस्टर सिटीलाई रोक्न सकेन
काठमाडौँ, २६ कात्तिक । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीेले म्यानचेस्टर युनाइटेडमाथि ३-१ गोलको सहज जित हात पार्न सफल भएको छ । यस सिजनको पनि प्रिमियर लिग उपाधिको दाबेदार मानिएको म्यानसिटीको...
View Articleइभर्टनले चेल्सीलाई गोलरहित बराबरीमा रोक्यो
काठमाडौँ, २६ कात्तिक । प्रिमियर लिग चेल्सीले इभर्टनसँग गोलरहित बराबरी खेल खेलेको छ । खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेतापनि गोल गर्न सकेनन् । चेल्सीको घरेलु मैदानमा खेलमा चेल्सीले अंक...
View Articleलिभरपुलको सहज जित, आर्सनल बराबरीमा रोकियो
काठमाडौँ, २६ कात्तिक । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले फुलहमलाई २-० गोलले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमम्द सलाह र साकिरीले गोल गरे । पहिलो हाफको ४१ औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई...
View Article