Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगमा पराजित भएपछि एथेन्सका फ्यानले हाने पेट्रोल बम

$
0
0

काठमाडौँ, १२ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा आयाक्स र एथेन्सका फ्यानहरुबीच झडप भएको छ । खेल सकिए लगत्तै उनीहरुबीच झडप भएको थियो । अवस्था हिंसात्मक भएपछि सुरक्षागार्डहरुले स्थिति नियन्त्रण लिन बल प्रयोग गरेको थियो ।

एथेन्सको मैदानमा भएको खेलमा आयाक्सले २-० गोलले जितेको थियो ।

सन् २००५ पछि पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ।

एथेन्स पराजित भएपछि एथेन्सका समर्थकहरुले आयाक्स समर्थकहरुलाई पेट्रोल बम प्रहार गरेका थिए । उक्त घटनामा परी दुवै पक्षका समर्थकहरु घाइते भएको बताइएको छ ।

The post च्याम्पियन्स लिगमा पराजित भएपछि एथेन्सका फ्यानले हाने पेट्रोल बम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images