Quantcast
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै, वाटफोर्ड पराजित

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १९ मंसिर । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई २-१ गोलले पराजित गरेको छ ।

यस सिजन उच्च फर्ममा रहेको म्यानचेस्टर सिटी १५ औ खेलसम्म पनि अपराजित रहेको छ ।

वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि लिओरो साने र रियाद महरेजले खेलको ४० औ र ५१ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

वाटफोर्डका लागि एकमात्र गोल डोउकोरले गरे । यो जितसँगै सिटी ४१ अंकका साथ शिर्षस्थानमा रहेको छ भने लिभरपुलसँगको अंकदुरी पनि बढाएको छ । वाटफोर्डको २० अंक रहेको छ ।

The post म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै, वाटफोर्ड पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles