Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १९ मंसिर । गएराति भएको प्रिमियर लिगमा वेस्टहमले कार्डिफ सिटीलाई ३-१ गोलले पराजित गरेको छ ।
वेस्टहमका लागि लुकास पेरेजले दुई गोल गरे भने एन्टोनियोले एक गोल गरे । कार्डिफका लागि एकमात्र गोल जोस मर्फीले गरे ।
त्यस्तै गएराति भएको अर्को खेलमा हडल्स फिल्ड टाउनलाई एएफसी बोर्नेमाउथले २-१ गोलले पराजित गरेको छ । ब्रिंटनहोभ एल्भिनले क्रिस्टल प्यालेसलाई ३-१ गोलले पराजित गरेको छ ।
The post प्रिमियर लिगः बेस्टहम युनाइटेड विजयी appeared first on Sajha Post.