Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पिएसजी फेरि बराबरीमा रोकियो

$
0
0

काठमाडौँ, २० मंसिर । फ्रेन्च लिग वानमा पिएसजीले स्टार्सवर्गसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

स्टार्सबर्गका लागि खेलको ४१ औं मिनेटमा केनी लालाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा एडिन्सन काभानीले बराबरी गोल फर्काएका थिए ।

पिएसजीले १६ खेलबाट ४४ अंक जोड्दै शिर्षस्थानमा रहेको छ। स्टार्सबर्ग २२ अंक जोडेर नवौं स्थानमा छ ।

The post पिएसजी फेरि बराबरीमा रोकियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles