Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

लिभरपुलको अपराजित यात्रा कायमै, टोटनहमको सहज जित

काठमाडौँ, २० मंसिर । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सानदार कमव्याक गर्दै बर्लीलाई ३-१ गोलले पराजित गरेको छ । पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् । तर, दोस्रो हाफमा बर्लीले अग्रता बनाएको...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको सहज जित

काठमाडौँ, २० मंसिर । गएराति भएको स्पेनिस कप कोपा डेल रेमा बार्सिलोनाले लिओनेसालाई ४-१ गोलले पराजित गरेको छ । बार्सिलोनाले समग्र रुपमा लिओनेसामाथि ५-१ गोलले पराजित गर्न सफल भएको छ । बार्सिलोनाका लागि...

View Article


Image may be NSFW.
Clik here to view.

पिएसजी फेरि बराबरीमा रोकियो

काठमाडौँ, २० मंसिर । फ्रेन्च लिग वानमा पिएसजीले स्टार्सवर्गसँग एकएक गोलको बराबरी खेल खेलेको छ । स्टार्सबर्गका लागि खेलको ४१ औं मिनेटमा केनी लालाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर,...

View Article

Image may be NSFW.
Clik here to view.

‘ए’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं, २० मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा...

View Article

Image may be NSFW.
Clik here to view.

मेलिलाविरुद्ध रियलले हान्यो ६ गोल

काठमाडौँ, २१ मंसिर । गएराति भएको कोपा डेल रे कपको दोस्रो चरणको खेलमा रियल मड्रिडले मेलिलालाई ६-१ गोलले पराजित गरेको छ ।   रियलको जितमा मार्को एसिन्सो र इस्कोले दुईदुई गोल गरे । जाभियर सान्चेज र...

View Article


Image may be NSFW.
Clik here to view.

लिभरपुललाई झट्का, जोय गोमेज घाइते

काठमाडौँ, २१ मंसिर । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ । हालसम्मै सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेको लिभरपुललाई झट्का लागेको छ । लिभरपुलका डिफेन्डर जोय गोमेज घाइते भएका छन् । उनी ६ हप्ता मैदान...

View Article

Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगबारे यसो भन्छन् नेयमार

काठमाडौँ, २१ मंसिर । पिएसजी तथा ब्राजिलका स्टार खेलाडी नेयमारले प्रिमियर लिगबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले कुनै दिन प्रिमियर लिगबाट खेल्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘यो विश्वकै ठुलो...

View Article

Image may be NSFW.
Clik here to view.

मेस्सीबारे प्रतिक्रिया दिएपछि फुटबल लिजेण्ड पेलेलाई यस्तो जबाफ

काठमाडौँ, २१ मंसिर । फुटबल लिजेण्ड पेलेले बार्सिलोना स्टार लियोनल मेस्सीमाथि दिएको प्रतिक्रिया यतिखेर भाइरल भइरहेको छ । पेलेले लियोनल मेस्सीभन्दा अन्य लिजेण्डहरु उत्कृष्ट खेलाडी रहेको बताएका थिए ।...

View Article


Image may be NSFW.
Clik here to view.

मनाङ पच्छ्याउँदै थ्रीस्टार :  दुई क्लब अझै जीतका लागि सङ्घर्षरत

काठमाडौं, २१ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । छ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम...

View Article


Image may be NSFW.
Clik here to view.

इपिएलको तेस्रो संस्करण शनिबारदेखि, ८ देशका १९ विदेशी खेलाडी खेल्दै

काठमाडौँ, २१ मंसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्सलाई ११ अंकको अग्रता, इन्टर मिलान पराजित

काठमाडौँ, २२ मंसिर । इटालियन सिरी ए मा यस सिजन अपराजित रहेको युभेन्ट्सले इन्टर मिलानलाई १-० गोलले पराजित गरेको छ । रोमाञ्चक खेलमा मारियो मान्डजुकिकले एकमात्र गोल गरेका थिए । युभेन्ट्सका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

आज प्रिमियर लिगमा आठ खेल हुँदै

काठमाडौँ, २२ मंसिर । आज बेलुका प्रिमियर लिगमा आठ खेल हुँदैछन् । विशेष खेलका रुपमा चेल्सी भर्सेस म्यानचेस्टर सिटीको खेल रहेको छ । यस सिजन अपराजित रहेको म्यानचेस्टर सिटीलाई पराजित गर्ने दाउमा चेल्सी...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोना भर्सेस इस्यानियोल

काठमाडौँ, २२ मंसिर । स्पेनिस लिगमा आज बार्सिलोनालाई कठिन खेल हुनसक्छ । यस सिजन प्रभावशाली खेल खेल्न नसकेको बार्सिलोनालाई कडा चुनौती इस्पानियोलले दिने अनुमान गरिएको छ ।  बार्सिलोनाले लिगको १५ औं खेल...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीको अपराजित यात्रामा पुर्णविराम, चेल्सीको सानदार जित

काठमाडौँ, २३ मंसिर । म्यानचेस्टर सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । गएराति भएको प्रिमियर लिगमा चेल्सीले म्यानचेस्टर सिटीलाई नमिठो हारको स्वाद चखाएको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा...

View Article

Image may be NSFW.
Clik here to view.

मोहमम्द सलाहको ह्याट्रिक, लिभरपुल शिर्षस्थानमा उक्लियो

काठमाडौँ, २३ मंसिर । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले एफसी बोर्नेमाउथलाई ४-० गोलले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमम्द सलाहले ह्याट्रिक गरे । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलको अपराजित...

View Article


Image may be NSFW.
Clik here to view.

१० जनामा सिमित फुलहमलाई म्यानचेस्टर युनाइटेडले हरायो, आर्सनलको कठिन जित

काठमाडौँ, २३ मंसिर । प्रिमियर लिगमा लामो समयपछि म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित निकाल्न सफल भएको छ । गएराति भएको प्रिमियर लिगमा म्यानुले फुलह्यामलाई ४-१ गोलले पराजित गरेको छ । म्यानुका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

लेइसेस्टरविरुद्ध टोटनहमको सहज जित

काठमाडौँ, २३ मंसिर । गएराति भएको प्रिमियर लिगमा टोटनहमले लेइसेस्टर सिटीलाई २-० गोलले पराजित गरेको छ । टोटनहमको जितमा सन हुंग मिन र डि अलीले एकएक गोल गरे । खेलको ४५ औ मिनेटमा सनले गोल गर्दै टोटनहमलाई...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको जितमा लियोनल मेस्सीको दुई गोल

काठमाडौँ, २३ मंसिर । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पानियोललाई ४-० गोलले पराजित गरेको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे भने ओउसमाने डेम्बेले र लुइज स्वारेजले एकएक गोल...

View Article

Image may be NSFW.
Clik here to view.

‘ए’डिभिजन लिग: आज हुँदैछन् विशेष तीन खेल

काठमाडौँ, २३ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा आज विशेष तीन खेल हुदैछन्। सातौ चरणको खेलमा सरस्वती युथ क्लबले विभागीय टिम एपीएफसँग आमनेसामने गर्दैछ । त्यस्तै जावलाखेल युथ क्लबले बलियो प्रतिस्पर्धी...

View Article

Image may be NSFW.
Clik here to view.

इपिएल क्रिकेट : ललितपुरले चितवनलाई हरायो

काठमाडौं २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी...

View Article
Browsing all 7991 articles
Browse latest View live