Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोना भर्सेस इस्यानियोल

$
0
0

काठमाडौँ, २२ मंसिर । स्पेनिस लिगमा आज बार्सिलोनालाई कठिन खेल हुनसक्छ । यस सिजन प्रभावशाली खेल खेल्न नसकेको बार्सिलोनालाई कडा चुनौती इस्पानियोलले दिने अनुमान गरिएको छ ।  बार्सिलोनाले लिगको १५ औं खेल अन्तर्गत आज घरेलु प्रतिद्धन्द्धी क्लब इस्यानियोलको सामना गर्न लागेकाे हाे ।

इस्प्यानियोल पनि क्याटालोनियाकै क्लब भएको कारणले गर्दा यी दुई क्लबको भिडन्तलाई क्याटालान डर्बी भनिन्छ ।

यस सिजन इस्प्यानियोलको प्रदर्शन सुधारिएको छ । लिगको १४ खेल सकिँदा इस्प्यानियोलले ६ खेलमा जित, ३ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर २१ अंक जोडेको छ ।

बार्सिलोनाले भने ८ खेलमा जित, ४ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेर २८ अंक जोडेको छ ।

The post बार्सिलोना भर्सेस इस्यानियोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles